Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

फ्रेडको गोलमा युनाइटेड विजयी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २०, २०७८ मा प्रकाशित

काठमाडौं । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले आइतबार क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि फ्रेडले दोस्रो हाफमा निर्णायक गोल गरे । फ्रेडले ७७औं मिनेटमा मासोन ग्रीनउडको पासमा उत्कृष्ट गोल गरेका थिए । युनाइटेडका अन्तरिम प्रशिक्षक राल्फ राङनिकको जितबाट प्रशिक्षण यात्रा सुरु गरेका छन् ।

जितपछि १५ खेलबाट २४ अंक जोड्दै युनाइटेड छैटौं स्थानमा उक्लेको छ । क्रिस्टल प्यालेस १६ अंकसहित १२औं स्थानमा छ । यस्तै आइतबारै भएको खेलमा टोटनहम हट्सपरले नर्विच सिटीलाई ३-० ले पराजित गरेको छ । टोटनहमका लागि घरेलु मैदानमा लुकास माउरा, डेभिडसन सान्चेज र हेउन मिन सनले गोल गरे ।

जितपछि १५ खेलबाट २५ अंक जोड्दै टोटनहम पाँचौ स्थानमा उक्लेको छ । १० अंक मात्र रहेको नर्विच पुछारमा छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved