Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

लहानमा ब्यवसायी संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • मंसिर २०, २०७८ मा प्रकाशित

महेश सिंह
सिरहा । ब्यबसायीहरुलाई सहि मार्गमा जान र कमिकमजोरीको उन्मुलन गर्न र नयाँ प्राविधिको माध्यमले ब्यापारमा प्रगति गर्न सिरहाका करिब १०० जना ब्यवसायीहरुसंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय लहानले उद्योगी ब्यापारी र ब्यवसायी गर्ने ब्यक्तिहरुलाई प्रशिक्षण दिएका हुन्। किसानहरुमा पर्न गएको समस्यालाई उथान गर्न घरेलु तथा साना उद्योग कार्यालय लहानले बजार बिस्तार गर्न ब्यावसायीहरुसंग अन्तरक्रिया गरेको हो ।

कम्प्युटर ब्यवसायी दिपेन्द्र सिंहका अनुसार किसानहरुको हकमा खाद्य मलको हाहाकार रहेको छ।लहानमा ब्ययसायी पुरानै तर्जु र बैठखारा अहिले पनि प्रयोगमा रहेको देखिन्छ। लहानमा राम्रो ब्यापार गर्न चुनौतीको विषय रहेको छ् । ठुलो ब्यापार गर्न सुरक्षाको प्रत्याभूति हुनुपर्ने बताए।

बजार ब्यवसायी बिस्तार गर्न घरेलु तथा साना उद्योग लहानका कार्यालय प्रमुख तथा उद्योग अधिकृत दिपेन्द्र यादवले ब्यापार बिस्तार गर्न प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा लहानका विभिन्न संस्था र बैंक प्रमुखहरुको सहभागीता रहेको थियो।

पत्रकार अर्जुन थपलियाका अनुसार अबारा पुँजीबादको दुनियाँमा किसानले उत्पादन गरेको उपजलाई किसानले मुल्य तोक्नु पर्ने अधिकार किसानलाई नै हुनुपर्ने जोडदार माग उठाएका थिए । जिबनको लामो समय पत्रकारिता पेसामा आवद्ध रहेर काम गरेका थपलिया हाल कृषि खेतीमा फर्केका छन्। हाल पत्रकार थपलिया कुशल किसानको रूपमा स्थापित भएका छन।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.