Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

६९.७७ अंकले घट्यो नेप्से, कारोबार रकम भने साढे ५ अर्बमाथि

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस १३, २०७८ मा प्रकाशित

काठमाडौं । सेयर कारोबारको दोस्रो दिन सेयर बजारमा फेरि पहिरो गएको छ। यसदिन नेप्से ६९.७७ अंकले घटेर २५ सय २१ बिन्दुमा पुगेर बन्द भएको छ। कारोबारको अघिल्लो दिन आइतबार नेप्से ७१.२० अंकले बढेको थियो।

यसदिन २३८ कम्पनीको १ करोड २ लाख ९२ हजार २२६ कित्ता सेयर ५ अर्ब ६० करोड ७४ लाख ३९ हजार ६७१ रुपैयाँमा खरिदबिक्री भयो। आइतबार २३१ कम्पनीको ८६ लाख १ हजार ९५६ कित्ता शेयर ५ अर्ब १७ करोड ३२ लाख ५०३ रुपैयाँमा कारोबार भएको थियो।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक ओरालो लागेको छ। यसदिन निर्जीव विमा समूहको सर्वाधिक ५.१५ प्रतिशतले घटेको हो। यस्तै अन्यको ४.६२,जलविद्युतको ३.८३, विकास बैंकको ३.९२,वित्तको ३.३१,लगानी समूहको ३.७३ प्रतिशत परिसूचक घटेको छ।

यस्तै यसदिन दुई कम्पनीको मात्रै सेयर मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। गुराँस फाइनान्स र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा यसदिन नबिल बैंक शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३० करोड भन्दा बढीको सेयर कारोबार भएको छ। यस्तै शिवम् सिमेन्टको २६ करोड बराबरको सेयर कारोबार गरेर दोस्रो स्थानमा रहेको छ।

सोमबार पनि नबिल बैंक अग्रस्थानमा रहेको थियो। सो कम्पनीको ३२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो।

ताजा समाचारहरु

IMG_0278

जमुनाको श्री भानुदय आधारभूत विद्यालयमा जनचेतनामूलक कार्यक्रम स...

  • जेष्ठ ३१, २०८३ मा प्रकाशित
FB_IMG_1781349305572

भारतीय नयाँ एसओपीका कारण नेपाली चिया उद्योग संकटमा, असार १ गते...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG-20260613-WA0000(1)

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.