Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रिन्स दाहाललाई प्रधानमन्त्री देउवाद्वारा प्रिन्स दाहाललाई बधाई

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • पुस २९, २०७८ मा प्रकाशित

काठमाडौं, पुस २९ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रिन्स दाहाललाई बधाई दिनुभएको छ । विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्ष स्थानमा पुग्नुभएका दाहाललाई ट्वीटरमार्फत् प्रधानमन्त्रीले बधाई दिनुभएको हो ।

‘विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरूष जुनियरतर्फको विश्व वरियतामा शीर्ष स्थान हासिल गर्न सफल हुनु भएकोमा १९ वर्षीय प्रिन्स दाहाललाई हार्दिक बधाई तथा आगामी दिनको लागि शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री देउवाले ट्वीटमा लेख्नुभएको छ ।

विश्व ब्याडमिन्टन महासंघ (विडब्लुएफ) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिनुभएको हो । यसअघि प्रिन्स तेस्रो स्थानमा हुनुहुन्थ्यो । कोरोना महामारीका कारण सन् २०२१ मा अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्दा विडब्लुएफले एक वर्षपछि वरियता परिवर्तन गरेको हो ।

प्रिन्स पहिलो पटक शीर्ष विरियतामा पुग्नुभएको हो । यसअघि उहाँ ११ औँ, सातौँ हुँदै तेस्रोमा आउनुभएको थियो । प्रिन्स जुनियर वरियताको डबल्सतर्फ भने नवौँ स्थानमा हुनुहुन्छ । नयाँ वरियतामा प्रिन्सको १० हजार चार सय अंक छ । दोस्रो स्थानमा रहनुभएका मलेसियाका जस्टिन होको नौ हजार ५९० र तेस्रो स्थानमा रहनुभएका मलेसियाकै मोहम्मद रजिफको ६ हजार नौ सय २५ अंक छ ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved