Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मधेस प्रदेशको प्रस्ताव पारीत भएको खुशीयालीमा जसपा नेताहरुद्वारा बोदे बर्साईनमा दीप प्रज्वलन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ ५, २०७८ मा प्रकाशित

उमेश कुमार साह
बोदे बर्साईन/माघ । प्रदेश नम्बर २ को नाम मधेस प्रदेश र प्रदेश २ को राजधानी जनकपुरको नाउँ पारीत भएको खुशीयालीमा जसपाका नेताहरुद्वारा सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ०५ स्थित शत्रुध्न चौकमा दिप प्रज्वलन गरी खुशीयाली मनाएका छन्।जनता समाजवादी पार्टी नेपालका बोदे बर्साईन नगर अध्यक्ष अरुण यादवको अध्यक्षता रहेको थियो भने बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादवको प्रमुख अतिथि रहनु भएको थिए।

अतिथिहरुमा जसपा नेपालको नगर उपाध्यक्ष राज कुमार यादव तथा बोदे बर्साईन न पा वडा नम्बर २ को अध्यक्ष दिगम्बर प्रसाद यादब, वडा नम्बर ३ को अनोज कुमार यादव, वडा नम्बर ५ को वडा अध्यक्ष मो मजेबुल रहमान, स्थानीय अनिल प्रसाद सिंह, दिपेन्द्र यादव, पप्पु यादव, हेम किशोर यादव, प्रभाव सालीहरु लगायतका दर्जनौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो।

प्रदेश २ सरकारले ल्याएको प्रदेशको नाम”मधेस तथा स्थायी राजधानी जनकपुरको प्रस्ताव उपर प्रदेश सभामा भएको मतदानमा दुई तिहाई भन्दा पनि बढी मत प्राप्त भइ पारित भएको छ।सम्पूर्ण मधेसीहरुको मान,सम्मान र पहिचान सहितको नाम मधेस प्रदेश पारित भएको उपलक्ष्यमा सप्तरीको बोदे बर्साईनमा जसपाका नेताहरुद्वारा दिपावली मनाएका छन्।मधेश प्रदेश जिन्दावाद, बिर सहिद अमर रहुन भन्ने मुल नाराको साथ उक्त कार्यक्रमको आयोजना गरेको थियो।

उक्त आन्दोलनमा पहिचान सहितको अधिकार प्राप्त गर्न देशमा सयौं युवाहरुले सहादत प्राप्त गरेका छन्। दर्जनौं सहिदहरुको सपना सकार भएको प्रमुख अतिथि यादवले बताए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved