Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

काठमाडौ उपत्यकाका तीन सिडिओको बैठक बस्दै, जोरबिजोर प्रणालीबारे निर्णय गरिने

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • माघ १४, २०७८ मा प्रकाशित

काठमाडौं, माघ १४ । काठमाडौं उपत्यकामा सवारी साधनमाथि जोरबिजोर प्रणाली लागू गरिएको आज एक साता पुगेको छ। गत शुक्रबार मध्यरातिदेखि उपत्यकामा जोर बिजोर प्रणाली लागू भएको थियो।

सवारी साधनमा जोरबिजोर प्रणाली र स्मार्ट लकडाउनका विषयमा थप निर्णय गर्नका लागि आज उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आज मध्याह्न बैठक बस्न लागिएको हो। बैठकले उपत्यकामा जारी स्मार्ट लकडाउन र जोरबिजोर प्रणालीको समिक्षा गर्दै अन्य निर्णयहरु गर्नेछ।

विशेषगरी उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणालीबाट सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी भएको र त्यसबाट कोरोना संक्रमण फैलने खतरा रहेको गुनासो बढेपछि तीन सिडिओहरुले त्यसबारेमा गम्भीर छलफल गर्ने बताइएको छ। तत्काल जोरबिजोर प्रणाली हटाउन निर्णय भने नहुने ललितपुरका सिडिओ घनश्याम उपाध्यायले बताएका छन्। जोरबिजोर प्रणालीलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा छलफल हुने उनले बताए।

अन्य विषयमा थप निर्णय बैठकपछि हुने सिडिओ उपाध्यायले जानकारी दिए।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved