Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवलपरासीमा सुरक्षा निकायका प्रमुखहरुद्वारा सिमा क्षेत्रको अनुगमन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • चैत्र २१, २०७८ मा प्रकाशित

रामजी प्रजापति
नवलपरासी, चैत २१। अगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीमा भारतसँग सीमा जोडिएको क्षेत्र र त्यसको आसपासका मतदान स्थलको अनुगमन गरिएको छ ।

निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीका सुरक्षा निकायका प्रमुखहरुले सीमा क्षेत्रको अनुगमन गरेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोख्रेलले बताए । पोख्रेलका अनुसार सशस्त्र प्रहरी बलका प्रमुख रुप कुमार केसी, नेपाली सेना प्रमुख ज्ञानुराजा श्रेष्ठ, नेपाल प्रहरी प्रमुख ऋषीराम कंणेल लगायतको टोलीले सीमा क्षेत्रको अनुगमन गरेको हो ।

पश्चिम नवलपरासीमा २ सय ८३ वटा मतदान केन्द्र र १ सय २१ वटा मतदान स्थलहरु रहेका छन् । ति मध्ये सीमा क्षेत्रमा रहेका् ५ वटा मतदान स्थलहरुको पनि अनुगमन भएको गरिएको छ ।

पश्चिम नवलपरासी र भारत उतर प्रदेश संग अन्तर्राष्ट्रिय सिमाना जोडीएको सिमा दश गजामा १६ वटा स्तम्भहरु रहेको छन् । टोलीले ५०८ र ५०९ नम्बर स्तम्भहरु अनुगमन गरेको हो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved