Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कृष्णसेनको आज स्मृति दिवस, प्रचण्डको उपस्थितिमा विशेष कार्यक्रम हुँदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ १३, २०७९ मा प्रकाशित

काठमाडौं । बरिष्ठ पत्रकार तथा सांस्कृति योद्धा कृष्ण सेन ‘इच्छुक’ को आज २० औं स्मृति दिवस । इच्छुकको सम्झनामा सामाजिक पत्रकार तथा सांस्कृतिकर्मीहरुले आज विविध कार्यक्रम गरी स्मृति दिवस मनाउने भएका छन् ।

यसैबीच प्रेस सेन्टर नेपालको आयोजनामा विशेष कार्यक्रमको आयोजना गरेको छ । काठमाडौं बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा अन्तरक्रिया तथा पुरस्कार वितरण समारोहको आयोजना गरिएको छ । प्रेस सेन्टर र जनसांस्कृतिक महासंघको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा विभिन्न विधामा पत्रकार र साहित्यक स्राष्टाहरुलाई पुरस्कार वितरण गरिने छ ।

प्रेस सेन्टर नेपालले देशभर विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउने भएको छ । कार्यक्रममा सेनाले नेपाली पत्रकारिता जगत र प्रतगतिशील साहित्यमा दिएको योगदानबारे छलफल गरिनेछ ।

त्यसैगरी क्रान्तिकारी पत्रकार महासंघलगायतका संघ संगठनहरुले पनि प्रभातफेरिलगायत विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । पत्रकार तथा वरिष्ठ साहित्यकार सेनको आजैकै दिन नेपाल पुलिस क्लवमा चरम यातना दिएर हत्या गरिएको थियो । २०५९ जेठ ६ गते गिरफ्तार गर्दै महेन्द्र प्रहरी क्लव र सैन्य हिरासतको कोठरीमा राखेर कठोर यातना दिई जेठ १३ गते हिरासतभित्रै हत्या गरिएको थियो ।

ताजा समाचारहरु

Messenger_creation_7A58E329-8ACC-4BF2-83DB-A3C2197CD0A8

त्रिवेणी युवा विकास संस्थालाई अम्बर लिम्बूद्वारा १६ हजार रुपैय...

  • अशोज ३०, २०८३ मा प्रकाशित
IMG-20260715-WA0000

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, कुन मुद्राको भाउ कति

  • अशोज २९, २०८३ मा प्रकाशित
IMG-20260513-WA0000

धरानमा लागूऔषधका ४०६ मुद्दा, नियन्त्रणमा चुनौती

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

मनसुन बाहिरिए पनि वर्षाको सम्भावना कायमै, यी प्रदेशमा चट्याङसह...

  • अशोज २९, २०८३ मा प्रकाशित
FB_IMG_1791736900552

इलाममा ‘युक्पुङ’को विशेष प्रदर्शन सम्पन्न, दर्शकबाट अर्को शृङ्...

  • अशोज २५, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2026 All rights reserved