Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

झोलुङ्गे पुल निर्माण सम्पन्न हुने चरणमा 

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०८३ मा प्रकाशित

मिलन राई
इलाम-२०८३ जेठ ३०, इलामको इलाम नगरपालिका वडा नं. १० गोदक काइलाटार र वडा नं. ८ तिल्केनी खण्ड जोड्ने झोलुङ्गे पुल निर्माणकार्य सम्पन्न हुने चरणमा पुगेको छ ।

केही वर्ष अघि नै रेडबुकमा रहेको योजना त्यसै थन्किएर बसेको अवस्थामा इनपा वडा नं. १० का वडाध्यक्षको पहल र चासोका कारण सो पुल निर्माणकार्य अघि बढेको हो ।

वडाध्यक्ष ओमनाथ प्रधानका अनुसार २०८२ चैतमा निर्माणकार्य शुरुआत भएको र यही असार पन्ध्र अघि नै सम्पन्न हुने निश्चित भएको छ।

कोशी प्रदेश सरकारले स्रोत सुनिश्चित गरेपछि संघीय सरकारको ७५ लाख रुपैयाँ लगानीमा माइखोलामा निर्माण भइरहेको उक्त पुलको लम्बाइ १८० मिटर रहेको जानकारी दिदै असारको दोस्रो साताभित्रै निर्माण सम्पन्न भई सुचारु हुने र पैदल यात्रीका लागि निकै सहज हुने वडाध्यक्ष प्रधानले बताए ।

ताजा समाचारहरु

IMG_0349

श्री भगवती माध्यमिक विद्यालय, जमुना : सीमित स्रोतसाधनका बीच गु...

  • जेष्ठ ३०, २०८३ मा प्रकाशित
719350988_1508152324124413_3415231723710013359_n

नवलपरासीमा सशस्त्रका सई माधव घिमिरेको असुली आतंक, सहायक हवल्दा...

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0174

श्याम्बल माध्यमिक विद्यालयमा बिषयगत शिक्षकको अभाव

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
IMG_0085

शैक्षिक अवस्था गुज्रिदै प्रबोध माध्यमिक बिद्यालय

  • जेष्ठ २९, २०८३ मा प्रकाशित
FB_IMG_1781188198970

सूर्योदयमा पत्रकारिता सीप अभिवृद्धि तालिम सम्पन्न, दक्ष सञ्चार...

  • जेष्ठ २८, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.