Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मानव अधिकार समूह र उपभोक्ता हित संरक्षण मञ्च द्वारा बुटवलका स्वास्थ्य चौकीहरूमा अनुगमन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

असिम कामु मगर
बुटवल। मानवअधिकार समूह बुटबल र उपभोक्ता हित संरक्षण मञ्च बुटबलले बुटबलका बिभिन्न स्वास्थ्य केन्द्रहरूमा अनुगमन गरेको छ । समूहले बुटबल उपमहानगरपालिकाका मोतिपुर स्वास्थ्य चौकी, सेमलार स्वास्थ्य चौकी लगायतका बिभिन्न स्वास्थ्य चौकीहरूको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा बुटबल भित्र बितरण गदै आएको कोभिड विरुद्धको खोप व्यवस्थित रुपमा बितरण गरिएको छ वा छैन ज्येष्ठ नागरिकले पाउन पर्ने खोप पाएकी पाएनन् जानकारी लिनका लागि अनुगमन गरिएको उपभोक्ता हित संरक्षण मञ्च बुटवलका अध्यक्ष समुन्द्र जिसीले बताए ।

नगरपालिकाले बितरण गदै आएको खोप व्यवस्थित रुपमा बितरण भएपनि खोप अपुग हुंदा धेरै नागरिक खोपबाट बञ्चित भएकाले तत्काल व्यवस्थापन गर्न अनुगमन टोलीले माग गरेको छ । मानव अधिकार समुह बुटबलकी अध्यक्ष कामला भण्डारी ज्ञवालीले मोतिपुर सेमलार क्षेत्रका स्थानीमा खोप लगाउनु पर्छ भन्ने जानकार नभएकाले धेरै ज्येष्ठ नागरिकहरू खोप लगाउनबाट बञ्चित भएको अनुगमनको क्रममा पाइएको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसी, समुहका अध्यक्ष कमला भण्डारी ज्ञवाली, उपभोक्ता हित संरक्षण मञ्चका सहसचिव पुष्पा शर्मा न्यौपाने, सदस्य मोहनलाल पाण्डे इन्सेक रूपन्देही सहजकर्ता विष्णु घिमिरे लगायतको टोलीले अनुगमन गरेको थियो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.