Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

महादेव गुरुङ्काे पहलमा कास्की क्षेत्र नं ३ मा पर्ने सम्पूर्ण स्वास्थ्य चैाकीमा स्वास्थ्य सामग्री वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित
काठमाडौ । नेपाली कांग्रेसका नेता, पुर्वमन्त्री तथा नेपाल तरुण दलका पुर्व केन्द्रीय अध्यक्ष महादेव गुरुङ्काे पहलमा कास्की क्षेत्र नं ३ मा पर्ने सम्पूर्ण स्वास्थ्य चैाकीहरुमा स्वास्थ्य सामग्री वितरण अभियान सुरु भएकाे हाे ।

photo 2021 06 13 20 33 50

तीनचुली नेपाल काठमाडौंका अध्यक्ष ज्वलन्त गुरुङकाे सहयाेमा वितरण गरिएको सामग्रीमा प्रत्येक स्वास्थ्य चाैकीलाई पिपिई, अक्सिमिटर,जार सेनिटाईजर, स्प्रे स्यानिटाइजर ,फेसिसल्ड face shield सेट,मास्क एवं ह्यान्ड ग्लाेव लगायतका स्वास्थ्य सामग्री छन्।

यस अभियानकाे सुरुवात् भदाैरे, चापाकाेट,सराङ्काेट र कास्कीकाेट स्वास्थ्यचाैकीका प्रमुखलाई हस्तान्तरण गरि अारम्भ भएकाे थियाे।तत्पश्चात अन्नपूर्ण गापाका स्वास्थ्य चाैकीहरुमा वितरण गरिएकाे थियाे। साेही कार्यक्रमलाई निरन्तरता दिंदै अाज माछापुच्छ्रे गापा अन्तर्गतका स्वास्थ्य चाैकी र प्रहरी चाैकीहरुमा वितरण गरियाे।

photo 2021 06 13 20 33 48

कार्यक्रममा बाेल्दै महाधिवेशन प्रतिनिधि देवेन्द्र शेरचनले कांग्रेस सदा सर्वदा जनताकाे सुखदुःखमा रहने बताउनुभयाे।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका नेता हरिप्रसाद लामिछाने ,नेपाली कांग्रेस जिल्ला सदस्य मेख ब.गुरुङ ,नेका माछापुच्छ्रे गापा सभापति मधुसूदन अधिकारी ,सचिव राजेन्द्र क्षेत्री , नेपाल तरुण दल माछापुच्छ्रे गापा संयाेजक भरत गुरुङ,माछापुच्छ्रे वडा नं १ का अध्यक्ष वीरेन्द्र गुरुङ, रिवानका कावा ईकाइ सभापति लालकुमार गुरुङ ,वेणीमाधव अधिकारी ,केसव अधिकारी ,मेख तामाङ लगायतका नेपाली कांग्रेसका नेताहरु,ईकाइ समितिहरु,निर्वाचित वडा सदस्यहरु,स्वास्थ्य चाैकी कार्यालयका प्रमुखहरु,पाेखरा विश्वविद्यालयका नेविसंघ पुर्व सभापति राजेन्द्र बराल लगायत नेताहरुकाे उपस्थिति रहेकाे थियाे।

photo 2021 06 13 20 33 49

नेविसंघ नेता बरालले छुटेका ठाउँहरुमा क्रमशः सामग्रीहरु पुर्याइने बताउनुभयाे।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.