Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बि पी स्टडी युथ सर्कल कपिलवस्तुद्वारा सुरक्षाकर्मीलाई माक्स बितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३०, २०७८ मा प्रकाशित

कपिलवस्तु /विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई रोकथाम तथा नियन्त्रणका लागि बि पि स्टडी युथ सर्कल कपिलवस्तुले प्रभावकारी काम गर्दै आएको छ । सोहि क्रममा आज कोभिड १९ को रोकथाममा स्वास्थय मापदण्ड सामग्री मध्ये मास्क वितरण गरिएको छ ।

कपिलवस्तुको चार नम्बर जितपुर चोकमा आवतजावत गर्ने स्थानीय तथा सुरक्षाकर्मीलाई मास्क प्रदान गरिएको सर्कलका सभापति सुशान्त पोख्रेलले बताएका छन् ।मौसमको प्रतिकुलता पनि जितपुर चोकमा हिड्ने सर्वसाधारणलाई मास्क वितरण गर्दै सचेत पनि गराईएको सर्कलका जिल्ला सदस्य समिर कडेंलले जानकारी दिनुभयो ।

गरिव, विपन्नहरुको साहारा बन्न वि.पि. स्टडि युथ सर्कल सदैव तयार रहने सर्कलका सभापति पोख्रेलले प्रतिवद्धता जनाउनुभयो ।

चार नं जितपुर चोकबाट सुरु गरिएसंगै गोरुसिङ्गे, चन्द्रौटा लगायतका जिल्लाका विभिन्न स्थानमा उक्त सचेतना तथा मास्क वितरण गरिने जिल्ला सदस्य समिर कंडेलले बताउनुभय् ो।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.