Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रधानमन्त्री ओली माधब समुह संग झुक्यो, बिनाशर्त संयुक्त बैठक बोलाउने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०७८ मा प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली माधब समूहसँग गलेका छन् । माधब समुहलाई निरन्तर दवावमा राख्दै आएका ओलीले पहिलेकै संरचनामा एमालेको बैठक बोलाउने भएका छन् । अघिल्लो साता पुरानो संरचनामा फर्किन तयार रहेको भन्दै विभिन्न शर्त तेर्साएका ओलीले अहिले भने बिनाशर्त बैठक बोलाउन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले बिनाशर्त पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसहितको पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको उनकै समुहका नेताले बताएका छन् । ओली समूहका नेता तथा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीको स्थायी कमिटीको बैठक बोलाउने तयारी भएको जानकारी दिएका हुन्। ओली समुहका एक नेताका अनुसार ओली बिनाशर्त पुरानो संरचनामा फर्किन तयार भएका छन् । बैठक बोलाउने निर्णय भइसकेको छैन।

प्रदेश सभामा बजेट विषयमा बढी केन्द्रित हुनुपर्ने अवस्था छ। केही मुख्यमन्त्री पनि बैठकमा सहभागी हुने भएकोले छलफल गर्दैछौं,´ ति नेताले भने, ‘सम्भवत असार २ गते नै बोलाउने विषयमा कुरा भइरहेको छ।´ एकातिर प्रदेशहरूमा देखिएको पार्टीको अवस्था र अर्कातिर सर्वोच्च अदालतको फैसलाले दवावमा परेका ओली बिनाशर्त फर्किन तयार भएका हुन् । केहि नेताहरूले भने अदालतको आदेशले फरक नपार्ने बताउँदै आएका छन् ।

ति नेताले ओली अहिले सबैलाई मिलाएर लैजाने मुडमा पुगेको बताए । माधव नेपाल पक्षको सहभागिताबारे पहिले नै अध्यक्ष ओलीले आह्वान गरिसकेको उनले उल्लेख गरे।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.