Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

द आर्ट अफ लिभिङ धरानद्वारा धरानका दैनिक गरीखाने वर्गलाई खाद्यान्न सहयोग

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०७८ मा प्रकाशित

धरान । सेवा, साधना तथा सत्संगलाई आफनो मुल मन्त्र बनाई योग,ध्यान,प्रणयाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएका अन्र्तराष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा खाद्यान्न बितरण गरीएको छ ।

संस्थाको सुनसरी धरान स्थित रहेको शाखाले सोमबार धरान ५ तल्लो देउराली स्थित सुकुम्बासी बस्तीमा रहेको दैनिक गरी खाने वर्ग तथा लकडाउनबाट प्रभावित ५८ घर परिवारलाई उक्त खाद्यान्न सहयोग गरेको हो । संस्थाको नेपालस्थित काठमाडौमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी सम्योजक पार्बती श्रेष्ठको आर्थिक सहयोगमा उक्त प्रभावित दैनिक गरिखाने बर्गका मानिसहरुलाई ५२ हजार रकम बराबर खाद्यन्न सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाकी सम्योजक पार्बती श्रेष्ठका अनुसार उक्त खाद्यन्न राहतमा प्रति परिवार १० केजि चामल, एक केजी दाल, एक लिटर तेल, एक केजि न्युटेला,र बिस्कुट हस्तान्तरण गरेको जनाएको छ ।

गत साल पनि संस्थाले कोरोना महामारिले गर्दा लकडाउन भए संगै सबै क्षेत्र पनि वन्द भए पछि खाद्यन्न प्रदान गरेको थियो । उक्त खाद्यन्न बितरणका लागी धरान ईग्लीस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमी,स्थानीय पत्रकार बिनोद दर्नाल लगायतले सहयोगी भुमिका खेलेका थिए ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.