Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

जिल्ला प्रशासन कार्यालय सिरहाको धज्जी उडाउँदै हाटबजार सञ्चालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • जेष्ठ ३१, २०७८ मा प्रकाशित

बिनोद मण्डल
सिरहा । कोरोना माँहामारी विश्वको चुनौती बनेको बेलामा रहरले होइन बाध्यताले सिंगो विश्व आज आ आफ्ना किसिमका सुरुक्षा उपाई अपनाएको विदित छ ।

photo 2021 06 14 20 44 51

हाम्रो देशमा राजनीतिक उथलपुथल र स्थानिय सरकार प्रमुखहरुको दादागिरी रवैया शैलीले गर्दा गरिबका घरमा डोजर लगाउने त कहीं किरिया बसेको घरमा डोजर ले टहरा भत्काउँदा खुला आकाश मुनि बस्न विवस गराउने उदयपुरको कटारी को घटना र सिराहा जिल्लाको लहान नगरपालिकाकाे खुट्टी खोला बस्तीमा वर्षा र कोरोना दुवैको मारमा परेर प्राणको भिक्षा मागिरहेको अाम जनताको घरमा चुलोमा डोजर लगाउने मेयर साहेबको शैली विगतमा ज्ञात भइसकेको अवस्था छ ।

लकडाउनको पुर्व सन्ध्यामा सिराहा जिल्ला प्रशासन कार्यालयले निकालेको सूचनाको धज्जी उडाएर लहान स्थित नया र पुरानो बजारमा प्रत्येक सोमबार र शुक्रवार लाग्ने लहान बजारमा आज देखिएको यो दृश्यले स्थानिय सरकारको जनताप्रतिको उदासिनता स्पस्ट बुझ्न सकिन्छ । कोरोना संक्रमण बढिरहेको अवस्थामा संभावित उपायहरूको खोजी गर्नुपर्ने अवस्थामा लहान नगरपालिका ले दर्शक भई कोरोना लाई निम्तो गरेको स्पष्ट बुझ्न सकिन्छ ।

photo 2021 06 14 20 44 56

बजारमा मानिसको भीड देख्दा कहाली लाग्दो हुनुका साथै लहान स्थित पसल ,होटल लगायतका सबै थोक नियम विपरीत सञ्चालन हुने गरेको पाइन्छ ।
बेलामा ध्यान केन्द्रित नगर्दा जबाफदेही को ?

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.