Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नवनियुक्त गृहमन्त्री अधिकारीले पत्रकारहरु संग भने – नराम्रो हुन दिन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार १, २०७८ मा प्रकाशित

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले सरकारको पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप खरिद भएको भन्दै केही समयभित्रै आवश्यक खोप गरिद गरेर ल्याइसक्ने दावी गरेका छन् ।

आज मन्त्रालयमा सुरक्षा मामिलाका पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री अधिकारीले निर्वाचनका लािग आवश्यक सम्पूर्ण तयारी भइसकेको पनि बताए । निर्वाचनलाई भयरहित र पारदर्शी ढंगले सम्पन्न गराउने बताउँदै उनले भने–‘अदालतले संसद पुनर्स्थापना गरे पनि त्यसपछि हुने चुनावै हो ।

यो विषयलाई पनि अदालतले मनन गर्ला, त्यसैले निर्वाचन हुन्छ, यसको तयारीमा जुट्नुपर्छ ।’ गृह प्रशासनलाई गुनासोरहित बनाउन कोशिस गर्ने बताउँदै उनले भने–‘मैले मन्त्रालयमा आएर अहिलेसम्म एक कप चिया पनि खानुपरेको छैन, जतिञ्जेल काम गर्छु, राम्रोसँग गर्छु ।’

भारतीय पक्षले सडक निर्माण गरिरहेका कारण दार्चुलामा नेपाली बाटो भत्किएको विषयमा पनि कुटनीति पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको पनि उनले बताए ।

अधिकारीले भने–‘त्यहाँको वस्तुस्थितिसहितको प्रतिवेदन पनि राखेर परराष्ट्रलाई पत्राचार गरेका छौं, थप प्रक्रिया त्यहाँबाट अघि बढ्छ ।’

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.