Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

मेयर हरिनारायण चौधरीद्वारा पुलको सिरहा, बिहीबारे देखि कसाईटार जोड्ने झुलुङ्गे पुल शिलान्यास

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

बिनोद मण्डल
सिरहा । नेपालको पुर्व पछिम लोकमार्गको पहुँचबाट टाढा रहेको साविक गाउँविकास समिति विष्णुपुरकटी तथा धनगढीमाई -१४ प्राकृतिक रूपमा सजिएको सुन्दर पर्यटकिय सिरहाको भूमि मानिन्छ जहाँ बाटोघाटोको असुविधा, बिजुलीबत्तीको असुविधा, सञ्चार, स्वास्थ्य र शिक्षा लगायतका विषयको पहुँचबाट विगतमा सास्ती भोग्दै आएका यहाँका मानिसहरू यतिबेला खुशी भएका छन् ।

photo 2021 06 16 11 02 25

स्थानिय सरकार आएपछि यस ठाउँमा सेवा सुविधामा उलेख्य सुधार आएको छ । सिरहाको उत्तरवर्ती क्षेत्र बिहीबारे स्थित सर्रे खोलामा एक कार्यक्रमका बीच बिहीबारे देखि कसाईटार जोड्ने झुलुङ्गे पुलको शिलान्यास मेयर हरिनारायण चौधरीले गर्नुभएको स्थानिय नेता गोकुल पोखरेलले जानकारी दिनुभयो ।

यसअघि मेयर हरिनारायण चौधरीको पहलमा उक्त बिहीबारेको उत्तर लालपुरे टोल देखि मदन भण्डारी माविसम्म झोलुङ्गे पुलको निर्माण भइसकेको अवस्था छ । अाम मानिसको सहजताको लागि उक्त वडाको मडयान खोलाको देउसेमा एक अर्को झोलुङ्गे पुलको निर्माण यस अघि भइसकेको श्रोतको दाबी रहेको छ ।

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम, धनगढी माई नगरपालिका र स्थानियस्तरको त्रिपक्षीय सहयोगमा करिब १ करोड 7 लाखको निर्माण लागतमा निर्माण हुन लागेको पुलबाट स्थानिय जनता लाभान्चित हुने पक्का देखिएतापनि सलहेश डाँडासम्म सडक विस्तार गरेर उदयपुर जिल्लाको दक्षिणी भाग सोमबारे सडक विस्तार चुनौती महसुस गरिएको स्थानियको दाबी छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.