Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

नेपाली हामी रहाैँला कहाँ, नेपालै नरहे

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

photo 2021 06 16 14 27 09काठमाडौ । अहिलेको राजनितिक भाँजोले लथालिङ्ग देशको अबस्थामा यो देशको माया तिनिहरुलाई छ, जो हिजो अङ्ग्रेजहरुसंग युद्ध लडि आफ्नो चुमिको बलिदानी भएका सन्तानहरु, आदिवासि, जनजाति र यो देशको रैथाने मुलबासी बहुजनहरुलाई यो भनिरहँदा यो देशमा आश्रित ब्राम्हणबादी शासकहरुलाई नमज्जा लाग्छ, किनभने बास्ताबिकता यहि हो । सबै ब्राम्हण खराब होइन, केही बाँकी राखेर अरु खराब होला, जो सत्तामा छ उ यसै भारतको गुलाम भए तर केही सत्ताबाहिर रहेको र देशमा कितण्डले गाँजी सकेको देखेर पनि सत्य ओकल्न चाहेन ।

 

राजनिति, पदिय स्वार्थ, जातिय तथा धार्मिक स्वार्थभन्दा माथि राष्ट्रियता हुन्छ जो सबैलाई थाहा भएपनि बोल्न सकेन, देशको युवा शक्ति पाटीको कथा रटानमा बिक्यो । समाजसेवी र समालोचकहरुपनि स्वार्थी हुँदा देश भाडखालोमा ९५% खस्यो । यदि अब साच्चिनै राष्ट्रवादी र देशभक्ती हुन चाहने हो भने यो देशको लागि एकपटक यो देशको बहुजन मुलबासीहरु एकजुट हुने समय आएको छ ।

तर, कुन बहुजन उठ्ने ?

जनजाति नेताहरु कुर्सी र पदिय लालचको कारण एजेण्डा एउटै बोकेर ३ चिरा भएको छ, किन केशब सुर्यबंशी र कुमार लिङ्देनहरु एक ठाउँमा भएर एजेण्डा जनहितमा आवाज उठान गर्दैन । बुद्ध लाल मेचे र बीरलाल वालाहाङहरु किन एकै भएर मुलबासी मंगोलहरुको एजेण्डा उठान गर्न सक्दैन । पद र कुर्सीकै लागि किन आज एक आपसमा मिलाप हुन्न ।

जनजाति नेताहरु अशोक राई,आङकाजी जस्ता शाहसी र आटिला अगुवाहरुलाई आज के ले बाटो छेक्यो । र जो आदिवासि जनजातिहरुको निम्ति बर्षौदेखि लडिरहे ।
मधेसमा हेर्यो यस्तै छ, रिज्वान अन्सारी, हरिनन्दन लगायत बिश्वेन्द्र पास्वानहरु किन एउटै ठाउँमा रहेर मधेसको जनताको लागि आवाज उठाउन नसक्नेहरु ? माग र एजेण्डा चाँही एउटै लिने आखिर सबै पद र पैसाकै लालचीले आ आफ्नो बाटो लाग्ने होर ?

थर्कबहादुर, रघुविर सिंह तथा प्रेमबहादुर साथै बाबुराम लगायतका नेता अभियन्ताहरुलाई देश खाल्डोमा पसेको थाहा छ तर पनि किन बोल्देैन ? देश डुबाउने सत्ताधारी बाहुन होइन देश डुवाउमा जादा पनि बोल्न नसक्ने नामर्द तिनिहरु हो जसले जानेर पनि गरेन, सुनेर पनि बोलेन, आफु माथि चढ्न आफ्नै समुदायभित्र लुछाचुडीमा लाग्दा न समुदायको हितमा उसको भुमिका रह्यो न राष्ट्रियता माथि नै रहयो ।

त्यसैले स-साना गलले नै ठुलामुडाहरु पल्टाएर ठेगान लगाउन सकिन्छ तसर्थ सबै साना शक्तिहरु एकजुट नभए देश अब “जय नेपाल” लेखिन्न । “गय नेपाल” भन्ने समय आयो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.