Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पर्सा प्रहरीद्वारा ८ करोड बराबरको मालसमान बरामद

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

रंजित चौरसिया
वीरगंज २ असार । जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मेवारी सम्भालेको ४ महिना नबितिदै भन्सार छली गरेको करिब ८ करोड बराबरको मालसमान पर्सा प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक बेल बहादुर पान्डे आउनसाथ आफ्नो मातहातमा पर्ने सवै युनिटलाइ कडा निर्देशन दिनसाथ प्रहरीले धमाधम मालसमान पक्राउ गर्न थालेपछी चार महिना नबितिदै ८ करोड बराबरको अबैध तरिकाले नेपाल भित्रयाएको मालसमान बरामद गर्न सफल भएको हो ।

प्रहरी उपरीक्षक पान्डेको कडा निर्देशन पाउनसाथ अपराध अनुसन्धान शाखाका प्रमुख प्रहरी नायब निरीक्षक सोभम बिक्रम राणाले समेत जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा समेत निगरानी बढाउनुले चार महिनामा ८ करोड बराबरको मालसमान पक्राउ गर्न सफल भएको बताइन्छ । पर्साको विभिन्न नाका हुँदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्करहरूमा समेत पर्सा प्रहरीको कडा निगरानीले त्रास उत्पन्न भएको बताइन्छ ।

मुलूक कोरोना जस्तो महामारीले जुझिरहेको अवस्थामा समेत पर्सा प्रहरीले उठाएको कदमले स्थानीयहरू राहत महसूस गर्न पाएको बिषय कुनै नौलो कुरो नभएपनी आफ्नो जिवनको ख्याल नै नगरी पर्सावासीको लागि रातदिन खटिरहेको बिषयले पर्सा प्रहरीको कार्य बारे प्रष्ट भएको छ । यस्तो महामारीको समयमा समेत प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले आफ्नो जिउ ज्यानको ख्यालै नगरी पर्सेली जनताको लागि खटेर सुरक्षा दिदै आएको बारे दुइमत छैन ।

आफ्नो संगठनको नीति निर्देशन विपरित नगइ आफ्नो जिम्मेवारी पूर्ण रूपले पालना गर्दै आएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले बताए । उहाका अनुसार जिल्लामा निशेधाज्ञाको मौका छोपी केही तस्करहरू सलबलाएपनी उनिहरूको मनसायलाइ बिफल पार्न सफल भएको बताए । यस्तो समयमा अपराधी क्रियाकलापमा समेत कमि आएको दाबी गर्दै आफ्नो नीति निर्देशन अनुरूप अगाडी बढ्दै जाने, उनले बताए । आफ्नो मातहातमा पर्ने सबै युनिटलाइ कडा निर्देशन दिएको र निर्देशन विपरित कार्य गर्ने जोकोहिलाइ कानून बमोजिम कारवाही गर्नबाट आफू पछि नहटने बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पान्डेले कडा निर्देशन दिनसाथ सीमा नाका स्थित रहेका प्रहरी चौकिका प्रमुखहरूले आ-आफ्नो क्षेत्रमा कडा निगरानी बढाएका छन ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.