Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

साउदी सरकारले हजयात्राप्रति लिएको निर्णयको स्वागत गर्दै आग्रीम शुभकामना राष्ट्रिय मदरसा संघ

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार २, २०७८ मा प्रकाशित

कपिलवस्तु, अषाढ २, मुस्लिम धर्मावलंम्बीहरु महान तिर्थ यात्रा हज गर्नको लागि विश्व भरका मुस्लिमहरु प्रत्येक बर्ष साउदी अरबमा पुगी आफ्नो रीति रिवाज अनुसार हज यात्रा सम्पन्न गर्दै आउने गर्दथे । तर गत बर्ष विश्वभरमा कोरोना भाइरस महामारीको रुपमा फैलिएको कारण साउदी सरकारले विश्व स्वास्थ्य संगठनले दिएको सुझाव सल्लाहको सम्मान गर्दै गतबर्षमा दस हजार जनालाई मात्रै हज गर्न दिएको थियो । तर यो बर्षमा साउदी अरेबियाले घोषणा गरेको छ कि यस वर्ष विदेशबाट आएका तीर्थयात्रीहरूले हजमा भाग लिन सक्ने छैनन् । यद्यपि यस देशमा रहेका विभिन्न देशका साठी हजार तीर्थयात्रीहरूले हजको अनुष्ठान गर्ने अवसर पाउने छन्

यसभन्दा पहिले, जब कोरोना भाइरस को मुद्दा केही हदसम्म नियन्त्रणमा थियो र विश्वका अधिकांश देशहरूमा पीडितहरूको संख्या द्रुत रूपमा घट्दै गइरहेको थियो, तब साउदी सरकारले घोषणा गरे कि यस वर्ष विदेशबाट सीमित संख्यामा तीर्थयात्रीहरू हजमा भाग लिने छन्। तर दुई महिना अघि, जब कोरोनाको दोस्रो लहर पहिले भन्दा धेरै खतरनाक रूपमा देखा पर्‍यो, र भारतमा संक्रमित बिरामीहरूको संख्या दैनिक लाखभन्दा बढी हुन थाल्यो, विश्वका धेरै देशहरू यहाँ उडान प्रतिबन्धित गरिसकेका छन। यो पनि ज्ञात छ कि कोरोना भाइरस अब नयाँ रूपहरु मा आक्रमण गर्दै छ जुन पहिले भन्दा धेरै खतरनाक साबित भइरहेको छ। अप्रिल र मे महिनामा बिरामी र मृत्युको संख्या कोइ बिर्सन सक्दैन।

हज गर्दा कोरोना भाइरसबाट बच्नको लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीका साथ हज यात्रा सम्पन्न गर्नामा मद्दत गर्ने र विश्वबाट यो महामारी ‌‌‌‌‌‌‌‌‌‌ छिटै खत्म हुन को लागि सबैसंग प्रार्थना गर्नाको लागि अनुरोध गर्दै साउदी सरकारले यसपालिको हजयात्रा प्रति लिएको निर्णयको स्वागत तथा प्रसंशा लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मौलाना महमूद खा नेपाली, राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा.अब्दुल गनी अलकुफी तथा राष्ट्रीय मदरसा संघ नेपालका उपाध्यक्ष शैख जैस मक्की ले गर्दै यो बर्षको हजयात्री गर्ना पाउने हजयात्री तथा सुरक्षित तरिकाले हजयात्रा गराउने साउदी सरकार लाई आग्रीम बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.