Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

राष्ट्रिय बाणिज्य बैकले स्वास्थ्य मापदण्ड पालना गर्दैनन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ३, २०७८ मा प्रकाशित

बेल्टार। उदयपुरको चौदण्डीगढी नगरपालिका क्षत्रभित्र बढीजसो चहलपहल हुने बैंक भनेकै राष्ट्रिय बाणिज्य बैक हो । हिजो ( बुधबार ) मात्र नयाँ संक्रमितको संख्या १९ जना पुष्टि भएको पालिकामा बैंक जस्तो कार्यालयले सामान्य स्वास्थ्य मापदण्डसमेत अपनाएको भने पाइन्दैन । नेपाल सरकारले सुरक्षीत नागरिक आवास कार्यक्रम अन्तर्गत फुसको छानो हटाई जस्तापाता दिने भएपछि नागरिकले बैंकमा अनिवार्य खाता खोल्नु पर्ने प्रावधान छ ।

सो अनुसार अहिले उक्त सुविधा लिनको लागि खाता खोल्नेहरुको निकै भिडभाड हुने गर्दछ । बैंकका कर्मचारी भने सुरक्षीत हुने तर बाहिर सेवाग्राहीहरुलाई बेवास्ता हुनेगरी मूल ढोका (गेट) मा खचाखच हुने गर्दछन । कतिपय सेवाग्राहीहरु केही नबुझेर बुझ्न खोज्दा पनि बैंकका कर्म्चारीहरुको रुखोबोली बचनले सर्वसाधारण आजित भएका छ्न् । चिनेजानेका ठुलाबडालाई पास या टोकन चाहिन्दैन, अन्य सामान्य नागारिकलाई भने केहिकुरा बुझ्न खोज्दासमेत झर्किने हप्काउने गर्दछन, एक जना महिला सेवाग्राहीले गढीखबरसँग गुनासो पोखिन ।

कतिले त फाराम भरेको भएन भन्दै फर्म नै फाल्दिने गरेको पनि सेवाग्राहीहरु बताउछन । यस्तो महामारीको समयमा लाईन लागेर पालै पालो गर्दा हुने, तर सेवाग्राहीलाई व्यवस्थापन गर्ने बैंकको गैर जिम्मेवारीपन हो भन्छन सिद्दिपुरका एक स्थानिय । नागरिकका गुनासोका विषयमा बैंकका शाखा प्रबन्धक नारायण पण्डितसंग फोन स्म्पर्क गर्न खोज्दा फोन उठाएनन ।
सेवाग्राहीले मास्क त प्रयोग गरेको पाईयो, तर भरपर्दो भने थिएन । कसैले च्यूडो मुनि त कसैले नाक मुनि मुखमात्र छोप्ने गरी प्रयोग भएको पाईयो । कोरोना संक्रमणको बेला केही दिन बन्द भएको बैंकहरु अहिले दैनिक बिहान १० बजेदेखी २ बजेसम्म खोल्ने गर्दछन । बेल्टारमा हाल राबा बैकसँगै कृषि र सिद्धार्थ बैंकगरी तीन वटा बैंकहरु संचालित छन ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.