Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

खोटाङको दिक्तेल ३२ बेडको सुविधा सम्पन्न कोरोना आइसोलेसन केन्द्र सञ्चालन

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ३, २०७८ मा प्रकाशित

उमेश भुजेल
दिक्तेल । खोटाङको दिक्तेलमा ३२ बेडको सुविधा सम्पन्न कोरोना आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । जिल्ला अस्पताल दिक्तेल र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको सयुक्त लगानीमा आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा आइसोलेसन केन्द्रको स्थापना गरि आज सञ्चालन गरिएको हो ।

received 566754210953480

दैनिकी जसो कोभिडको कारणले संक्रमित बढ्दै गएकोले जिल्लामा व्यवस्थित तरिकाको कोभिड अस्पताल नहुदाँ बिरामीलाई काटमाण्डौँ र विराटनगर लैजानु पर्ने समस्याको मध्यनजर गर्दै जिल्लाका दशै वटा स्थानीय तहका कोभिड संक्रमित बिरामीलाई उपचार गर्ने गरि उक्त कोभिड अस्पताल सञ्चालनमा ल्याइएको उहाँले बताउनु भयो ।

सञ्चालनमा ल्याइएको अक्सिजन सहितको ३२ बेटको अस्थायी कोभिड अस्पतालमा एक जना मेडिकल अफिसर, दुई जना स्टाप नर्स रहने नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक तीर्थराज आचार्यले बताउनु भयो ।

received 1247238985735060

खोटाङ जिल्लामा व्यवस्थित कोभिड अस्पताल नहुदाँ कोभिडबाट संक्रमित भएका बिरामीले चर्को मूल्यमा गाडी रिजर्व र लाखौ रुपैयाँ तिरेर हेलिक्टर चार्टर गरि जिल्ला बाहिरका अस्पतालहरूमा उपचार गराउनु पर्ने समस्या रहेको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.