Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

सामाजिक अभियान्त ज्ञानेन्द्र शाही र ज्वाला संग्रौलाको क्रियाकलाप फुट्पात देखि करोडौंको गाडी, कहाँबाट आयो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित

काठमाडौ । पछिल्लो केहि समयदेखि सामाजिक संजालमा आलोचनाको पात्र बन्ने व्यक्तिहरु बाध्य एक ज्ञानेन्द्र शाही हुन्। उनी मात्र नभई आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला पनि एक हुन्।यी दुई व्यक्तिको नाम प्राय जसो सामाजिक संजाल चलाउनेको लागि अपरिचित व्यक्ति होइनन्। कहिले विभिन्न विषयमा आवाज उठाउदै पक्राउ पर्दै हिरा हुँदै आएका यी दुईको चर्तिकला पछिल्लो समय देखिन थलिएको छ।

विभिन्न समस्यामा समाजसेवाको नाममा काम गर्दै आएका यी दुईजना केहि समयदेखि निकै आलोचनाको सिकार बन्न पुगे। कारण थियो स्थानीयसँग गरेको झगडा र पत्रकारलाई धम्की।केहि समय अगाडी ज्ञानेन्द्र शाही र स्थानीयबीच सुर्खेतमा झडप भयो । राहत बाँड्न गएका बेला स्थानीयको समूहले आफूहरुमाथि कुटपिट गरेको शाहीको दाबी थियो ।

तर, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्र भट्टले शाहीको समूह खाना खाएर फर्कदै गरेको र मजदुरी काम गरेकाहरु पनि फर्कदै गर्दा बाटोमा विवाद भएर झगडा भएको बताए ।अर्की आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलाले पनि यही समाचार जनता टेलिभिजनमा प्रसारण भएपछि शाहीले त्यहाका पत्रकारद्वय शिखा श्रेष्ठ र धिरज बस्नेतलाई टेलिफोनबाट अपशब्द प्रयोग गरी धम्कीसमेत दिएकी छन् । त्यसप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

ज्वाला संग्रौलाले विभिन्न स्थानमा राहत वितरण गर्दै पनि आएकी छन् । यस्तै, विभिन्न समस्यामा परेकाहरुलाई पनि सहयोग गरेको उनको गतिविधि देखिन्छ ।तर, तिनै संग्रौला राहत बाँड्न जाने क्रममा काठमाडौंको महाराजगञ्जमा प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग विवाद भयो । उनले प्रहरी कार्यालयमै बर्दीमा रहेका प्रहरीलाई थकाईनन् मात्र ‘एनि हाउ’ सरुवा गराइदिने चेतावनी पनि दिइन् ।

झाले राहत बाँड्न हिँडेका संग्रौलाको टोलीलाई सवारी पास नभएपछि रोकेका थिए । अरु परिचयपत्र र लाइसेन्स पनि नभएको प्रहरीको दाबी छ । संग्रौलाले वादविवादमा क्रममा रंगभेदी टिप्पणीसमेत गरेकी छन् । शाहीमाथि अर्को ठुलो आरोप लागेको छ। शाहीमाथि पुरानो ऋण नतिरेको आरोप छ । शाहीले विभिन्न व्यक्तिलाई तिर्नुपर्ने लाखौं रुपैयाँ वर्षौंदेखि नतिरी सामाजिक अभियन्ता बनेको बताइन्छ ।

केही वर्षअघि काठमाडौंमा व्यापार गर्दाको पैसा शाहीले तिरेको देखिएन । जुम्लाका ज्ञानबहादुर शाही अरुको पैसा नतिरेर सामाजिक अभियन्ता बनी एकाएक ज्ञानेन्द्र शाहीको रूपमा प्रकट भएका हुन् । २०७४ सालताका उनले अरु तीन जनासँग मिलेर काठमाडौंमा विद्युतीय सामान बेच्ने अनलाइन व्यापार शुरु गरेका थिए ।

काँडाघारीमा कार्यालय खोलिएको शाहीको कम्पनीको नाम केटिएमबज डट कम थियो । केही समयपछि उनीहरुले विद्युतीय सामानसँगै खाद्यान्नसमेत अनलाइनबाट बिक्री गर्न थाले । त्यहि समय पार्टनरबीच खिचलो शुरु भयो र छुट्टी भिन्नसमेत भयो ।हीले काँडाघारीको पुष्कर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ६ लाख ४१ हजार र एभरेष्ट बैंकको १ लाख २८ हजार ५ सय रुपैयाँको मिति उल्लेख नगरिएको चेक काटेका हुन् ।

एक अधिवक्ताका अनुसार शाही एक वर्ष अगाडी सम्म एक संस्थामा १५ हजार स्यालरीमा काम गर्दै आएको जानकारी दिए। उनका अनुसार शाही एक वर्ष अगाडीसम्म अधिवक्ताहरुले महिनाको १५ हजार पैसा दिंदै आएका थिए ।शाहीले विदेशमा बसेका नेपाली जनताहरुले समाजसेवाको लागि पठाएको पैसाले गाडी किनेको स्रोतले बतायो।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.