Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पाल्पाको भैरवस्थानका पहिरोमा पुरिएका किशोर मदन भट्टराईको परिवारलाइ राहत

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित

असिम कामु मगर
तानसेन । अविरल वर्षातसँगै पहिरोमा पुरिएर निधन भएका भैरवस्थानका मदन भट्टराईको परिवारलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले राहत प्रदान गर्नुभएको छ ।

बुधबार जिल्लाको रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा पहिरोले पुरिएर मृत्यु भएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले समवेदना व्यक्त गर्दै राहत स्वरुप २० हजार नगदसहित खाद्यान्न र लत्ताकपडा सहयोग गर्नुभएको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी पाण्डेले नगदसहित त्रिपाल, कम्मल, लत्ताकपडा, भाँडाकुँडा लगायत खाद्यान्न सामग्री मृतकको आमालाई प्रदान गर्नुभएको छ । सोही अवसरमा प्रमुख जिल्ला अधिकारी पाण्डेले वडाबाट आवश्यक कागजात प्रक्रिया पुग्नेवित्तिकै जिल्ला विपद् व्यवस्थापन समितिले परिवारलाई २ लाख रुपैंया थप राहत प्रदान गर्ने बताउनुभयो ।

उहाँले तत्काल पहिरो पीडितका परिवारका लागि विपद्मा केही राहत मिलोस् भनेर पीडितको परिवारमै पुगेर सहयोग प्रदान गरिएको सञ्चारकर्मीलाई जानकारी दिनुभयो । अविरल वर्षाको कारण आफ्नै घरमाथिबाट आएको पहिरोले पुरिँदा भैरवस्थानका १९ वर्षिय किशोर मदन भट्टराईको मृत्यु भएको थियो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.