Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

पूर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्मा सन्यासीको रूपमा भेटियो

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ४, २०७८ मा प्रकाशित

जितेश मण्डल
असार ४ / काठमाण्डौ: उहाँ हुनुहुन्छ दामोदर प्रसाद शर्मा । अर्थात पुर्व प्रधानन्यायाधीश । धेरै अघि होइन, ७ बर्ष अघि सर्बोच्च अदालतमा उहाँ प्रधानन्यायाधीश हुनुहुन्थ्यो । उहाँको शक्ति देशभर चल्थ्यो ।

जब अबकास हुनुभयो, अनि फुक्का हुनुभयो । आज उहाँ पुर्ण स्वतन्त्र हुनुहुन्छ । बिन्दास हुनुहुन्छ । कुनै लोभ लालच छैन ।

पावर, पैसा र यौबन यति क्षणिक हुन्छ कि मानिसले त्यसलाई पुरै उपभोग गर्न नपाइ जिवनले उत्तरार्धको बाटो समाइ सक्छ ।

वास्तविक जीवन त त्यहि हो जुन अहिले पुर्व प्रधानन्यायाधीश दामोदर प्रसाद शर्माले बिताइरहनु भएको छ । त्यसैले अहिले हामीसंग जे छ , त्यसैलाई जिवनको अमुल्य निधि सम्झेर खुशी र सन्तुष्टि बन्न सिकौं ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.