Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बि पि स्टडी युथ सर्कल कपिलवस्तुद्वारा सुरक्षाकर्मीलाई माक्स वितरण

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

कपिलवस्तु । बि पि स्टडी युथ सर्कल कपिलवस्तु जिल्ला कार्यसमितीद्वारा माक्स बितरण गरिएको छ । कोरोना महामारीका कारण देशभर लकडाउनको अबस्था कायम नै छ । कोरोनाबाट सुरक्षित रहनका लागि सरकारले अनिवार्य मास्क प्रयोग गर्ने भनेको छ साजथै साबुन पानीले हात धुनका लागि स्वास्थ्यमकर्मीहरुले सुझाव पनि दिएका छन् तर कपिलवस्तु मा सर्वसाधारण मानिसले माक्स प्रयोग गरेको देखिदैन । मौसम खराब भएता पनि त्यसको प्रवाह नगरी माक्स बितरण कार्यक्रम गरेकाे अध्यक्ष शुसान्त पोख्रेलले बताउनु भयो कपिलवस्तुका बिभिन्न चोकमा सर्वसाधारण र प्रहरीलाई माक्स बितरण गरिएको थियो ।

बिपी स्ट्डी युथ सर्कल कपिलवस्तु दिन दुखिलाइ कुनै पनि बेलामा विपि स्ट्डि युथ सर्कल कपिलवस्तु परेको बेला जुन बेला पनि सहयोग गर्ने प्रतिबद्ध जनाएको जिल्ला अध्यक्ष पोख्रलले बताउनु भयो।। आज चौथो दिन कपिलवस्तुको तौलिहवामा सो कार्यक्रम भएको थियो त्यस कार्यक्रमा अध्यक्ष पोख्रेलले अगामी दिनमा यस्तै सर्व साधरण माझ अरु कार्यक्रम पनि गर्नी र साथै यस कार्यक्रममा साथ र सहयोग गर्नी सम्पुर्ण सहयोग दाताहरुलाई धन्यवाद दिदै आगामी कार्यक्रममा यसरी नै साथ र सहयोग अपेक्षा रहेको बताउनु भयो ।।

मौसम खराब बाउजुत पनि जिल्लाको विभिन्न ठाउ चारनं गोरुसिङ्गे चन्द्रौटा हुँदै आज तौलिहवामा कार्यक्रम सफल साथ सम्मापन भएको बिबेक पौडेलले बताउनु भयो।।।

कार्यक्रममा उपस्थित बिबेक पौडेल बासुदेव पोख्रेल जय चौधरी दिपक घिमिरे अमन मिश्र अभिषेक पाण्डे अभिषेक कार्की इसान पाठक मनिष पोख्रेल लगायत अरु सदस्यको पनि उपस्थित रहेको यसै सस्थाको सदस्य समिर कडेलले जनकारि दिनु भयो।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.