Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

कथित सामाजिक अभियन्ताको दबाबले सरुवा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

बिनोद मण्डल
सिराहा । नेपालमा मौलिक हक कानूनमा व्यवस्था गरिएको छ, जसलाई दुरुपयोग गरिएको घटना नसुनिएको होइन । नेपालीको सहने बानी र राजनेताको काचुली फेर्ने बानीले देश द्वन्दमा जानु स्वभाविक हो ।

वर्गीय ,जातिय , क्षत्रिय मुद्दा उठाएर जातिय द्वन्द देशमा भड्काएर विगतमा अाम मानिस सडकमा आएर अनेकन प्रकारका आन्दोलन गरेर थोरै भएपनि अधिकार प्राप्तिको लामो लडाइँमा सफलता मिलेकै भन्नु पर्छ । भनिन्छ देशमा शान्ति भएन भने विकास रोकिन्छ ।

देशको करिब 50 प्रतिशत जनसंख्या ओगटेको मधेशमा बस्ने मधेश मुलक नेपालीले विगतमा शाषक वर्गबाट पीडित र शोषित भएको इतिहास ताजा रहेको छ । आफ्नो हक अधिकारको लागि बोल्ने मधेशीलाई विभिन्न आरोप लाग्ने गरेको तीतो यथार्थ हामीसँग छ ।

आफ्नो ड्युटीमा खटिएको मधेश मुलका मणिकान्त झालाई कथित सामाजिक अभियन्ता ज्वाला संग्रौलाले प्रहरी चौकिभित्र प्रहरी कै अगाडि ” मधेशी ” मधेश जा , खेती किसानी गर ,भन्दै ज्वाला संग्रौलाले बोलिरहँदा अरु मौन बसेर उनले बोलेका शब्द सुनिरहनु र झाको सरुवा हुनु , रंगभेदी नियतले बोल्नु , न्याय पाउनुको सट्टा सरुवा गरेर घटनालाई ढाकछोप गरी पीडितले न्याय नपाउनु अनि गृह प्रशासनलाई आफ्नो कब्जामा लिए जस्तो बोल्नु कहाँसम्म जायज मानिन्छ ।

न्याय र स्वतन्त्रता दिन नसक्ने देशलाई कथित अराजक तत्वको बहावमा बग्न दिने अनि मधेश मुलका जनतालाई दोश्रो नजरले हेर्नु कानुनको धज्जी उडाउने चाहना हो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.