Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भट्टराईको नेतृत्वमा बराहापोखरी ताल र तराई जोड्ने सडक निर्माण ९७ प्रतिशत सम्पन्न

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

खोटाङ । बराहापोखरी-पिप्ले-अजिङ्गरे सड्क निर्माण कार्य ९७ प्रतिशत सम्पन्न भएको छ । गत आर्थिक वर्षमा खोटेहाङ गाउपालिका कालापानीका बसिन्दाहरुले कुलो र खैरेनी बनमा क्षति पुग्ने भन्दै अबरोध गरेपछि उक्त सडक निर्माणको लागी बिनियोजित ३० लाख बजेट फ्रीज भएको थियो ।

नेपाल सरकार ले १००औं गन्तब्य मध्ये एक गन्तब्य बाराहापोखरी गाउपालिका वडा नं १ मा अबस्थित बराहापोखरी ताललाई तराईसँग जोड्ने सबै भन्दा छोटो दुरिको सडक खोटेहाङ गाउपालिका अध्यक्ष प्रदिप राइ र बाराहापोखरी गाउपालिका अध्यक्ष शलिकराम बन्जरावीच सहमतीपछि सडक निर्माणको काम पुन: सुरु भएको हो ।

गत बर्ष खोटाङ जिल्ला अदालतले मुद्दाको छिनोफनो गरी सडक निर्माण कार्य अघि बढाउन दिएको आदेशपछि पनि स्थानीयवासीहरुले लगातार अबरोध गर्दै आइरहेको थियो ।

खोटाङका निवर्तमान सांसद तथा निवर्तमान नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईको नेतृत्वमा सांसद विकास कोषवाट २० लाख बजेट र बाराहापोखरी गाउपालिका वडा नं. १ को सहयोगमा उक्त सडक निर्माण कार्य सम्पन्न हुन लागेको गायक भरत लिमेलले जानकारी दिए।

यो सडक निर्माण सम्पन्न भएसंगै बराहापोखरीको विकास र प्रवर्धनसँगै पर्यटकहरुको आगमन हुने लिमेलले जानकारी दिए।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.