Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

खोटाङको ऐसेलुखर्क गाउँपालिकामा मिनि–अक्सिजन प्लान्ट जडान

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

उमेश भुजेल
दिक्तेल । खोटाङको ऐसेलुखर्क गाउँपालिकाले मिनि–अक्सिजन प्लान्ट जडान गरेको छ। कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै अक्सिनको अभावमा कसैले छट्पटाउन नपरोस भनी गाउँपालिकामा अक्सिजन जडान गरिएको हो ।

कोभिड–१९ संक्रमण हुने बिरामीका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पकला भुजेलले बताउनु भयो ।

जडान गरिएको मिनि अक्सिजन प्लान्टले एकैसाथ १३ वटा बेडका बिरामीलाई सिधै अक्सिजन दिन मिल्ने गरी मिनि–अक्सिजन प्लान्ट जडान गरिएको उहाले बताउनु भयो ।

करिब २० लाख बराबरको उपकरण प्रयोग गरेर तयार पारिएको मिनि–अक्सिजन प्लान्ट शुक्रबार राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिक टोलीले जडान गरि गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेललाई हस्तान्तरण गरेका छन् ।

मिनि–अक्सिजन प्लान्ट जडानका लागि राष्ट्रिय आविष्कार केन्द्रबाट करिब दुई गाडी सामग्री लिएर ७ जनाको टोली ऐसेलुखर्क गाउँपालिका पुगेका थिए । टोलीले दुई दिनमै मिनि–अक्सिजन प्लान्ट जडानको काम सम्पन्न गरी हस्तान्तरण गरेको गाउँपालिकाले जनाएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.