Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

‘नो भ्याक्सिन नो ट्याक्स’ भन्दै उत्रिए परासीका युवाहरु

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

सुरेश यादव
नवलपरासी /असार ५ आज स्वतन्त्र युवाहरुको समूह नवलपरासी युवा समाजले विभिन्न मागहरु राख्दै रामग्राम नगर क्षेत्र परिक्रमा गरेको छ । कारोना रोकथाम तथा नियन्त्रणको लागी गरिएको निषेधाज्ञाका कारण करदाताहरु मर्कामा परेको भन्दै ‘नो भ्याक्सिन नो ट्याक्स, यथासक्य छिटो भ्याक्सिनको व्यवस्था गर, लकडाउन अवधिभर कर मिनाह र राहतको व्यवस्था गर’ लगाएतका माग सहित नगरक्षेत्र परिक्रमा गरेको हो ।

नगर क्षेत्र परिक्रम पश्चात परासीको वुद्धचोकमा भएको कोण सभामा वोल्दै नवलपरासी युवा समाजका संयोजक धमेन्द्र गिरिले बर्तमान समयमा करदाताहरु मर्कामा परेको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराउन युवाहरुले आवज बुलन्द गर्नुपरेको वताउनुभयो ।

अर्थतन्त्र चलायमान गराउन र आर्थिक विकास गर्न करदाताहरालाई नेपाल सरकारले प्राथमिकतामा राख्दै विभिन्न उत्प्रेरणामुलक योजनाहरुलाई आगडि बढाउनुपर्ने युवाहरुले बताएका छन् । रामग्राम नगरपालिकाबाट सुरु गरिएको परिक्रमा सहितको कोण सभा पश्चिम नवलपरासीका सवै पालिकाहरुमा गर्ने तयारी गरेको नवलपरासी युवा समाजले जनाएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.