Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

काठमाण्डौ उपत्यकामा पुन: एक साता देखि १० दिनसम्म निषेधाज्ञा थप्ने तयारी

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ५, २०७८ मा प्रकाशित

जितेश मण्डल
असार ५ / काठमाण्डौ: उपत्यकामा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणको लागि लगाइएको निशेधाज्ञा जारी छ । यस अघि उपत्यकामा थप गरिएको निषेधाज्ञा असार ७ गते रतिको १२ बजेसम्म मात्र रहनेछ ।

यसैबीच उपत्यकाका तीन वटै जिल्ला (काठमाण्डौ, ललितपुर, भक्तपुर) का प्रमुख जिल्ला अधिकारीहरू पुन: एक साता देखि १० दिनसम्म निषेधाज्ञा थप गर्ने तयारीमा जुटेका छन् ।

उपत्यकाको संक्रमणदर हेरेर निषेधाज्ञाको मोडालिटी फेरबदल गर्दै आएको र एकैपटक निषेधाज्ञा हटायो भने पुन: कोरोना महामारी नियन्त्रण बाहिर जाने भएकोले सजग रहने र निषेधाज्ञा पुन: एक साता देखि १० दिनसम्म थप्ने तयारी गरिएको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालिका प्रसाद पराजुलीले बताउनु भएकोछ ।

निषेधाज्ञा तत्कालै नहटाउने र चरणबद्ध तरिकाले खुकुलो बनाउँदै लैजाने रहेको प्रजिअ पराजुलीले बताए । निषेधाज्ञा कडाई गर्ने भन्दापनि संक्रमण नफैलिने गरी व्यवस्थापन गर्नतिर लागिरहेको उनले बताए । त्यसोत, कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी)ले असार ७ गतेपछि निषेधाज्ञाको स्वरूप परिवर्तन गरेर निषेधाज्ञा थप गर्ने निर्णय गरिसकेको छ ।

गत बुधबार सिसीएमसीको बैठकले निजी तथा सार्वजनिक सवारी साधन समेत चलन दिने गरी निषेधाज्ञाको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको थियो, यस विषयमा समेत प्रशासनका अधिकारीहरूले छलफल गरिरहेको बताइएको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.