Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई जनही ५० हजार धरौटीमा छाड्न आदेश

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

बाँके । अदालतले नेपालगञ्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न तीन जनालाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला अदालत बाँकेका न्यायशीश श्यामसुन्दर अधिकारीको इजलाशले आक्रमणमा संलग्न मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई जनही ५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।

जेठ १३ गते स्वास्थ्यकर्मीको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै दाङ तुल्सीपुरका तीन रावतले भेरी अस्पतालका सदीक्षा गैरे, अस्विनी गुरुङ, रीता भन्डारी, भावना श्रेष्ठ, कविता पुन, चन्द्रप्रकाश शाहु, दीपक गुप्ता र समा अन्सारीमाथि आक्रमण गरेका थिए ।

घटनापछि बाँके प्रहरीले तीनै जना अभियुक्तलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको नेतृत्वको छानबिन समितिले घटनामा संलग्न व्यक्तिलाई हदैसम्मको कारबाही गर्न सिफारिस गरेको थियो ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.