Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

बुढीगण्डकीको बाढीले जलविद्युतमा बन्द, ७३ घरधुरीमा तीनदिन देखि अध्यारोमा

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले जगत लघुजलविद्युत आयोजनामा क्षति पुगेको छ । चुमनुब्री गाउँपालिका – ३ को सल्लेरी, जगत र भालुबनका ७३ घरधुरीले प्रयोग गर्दै आएको लघुजलविद्युत बाढीका कारण बन्द भएको हो ।

३८ किलोवाट क्षमताको उक्त लघुजलविद्युत आयोजनामा शुक्रवार बाढिले क्षति पुगेको र टर्वाइनले काम गर्न छाडेको स्थानीय विरवल घलेले बताए । विद्युत उत्पादन ठप्प भएपछि बाढीले बिस्थापित सल्लेरीका स्थानीय त्रिपालमुनि अन्धकारमा बस्न बाध्य छन् ।

बालवालिका, सुत्केरी र वृद्धवृद्धालाई बिजुली नहुँदा झनै समस्या भएको उनले बताए । उक्त जगत लघुजलविद्युत आयोजना एकदशक अघि काधुरी नामक एकसंस्थाले निर्माण गरेको थियो ।

मर्मत गर्न अझै केही दिन लाग्ने र विद्युतको विकल्पनमा सोलार, मैनबत्ती केहीपनि नभएकाले मर्मत नहुँदा सम्म स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.