Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

प्रशासनिक निकायलाई आपतको सिर्जना

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ६, २०७८ मा प्रकाशित

बिनोद मण्डल
नेपालको अधिकांश भागमा वर्षाको समयमा प्राकृतिक विपति अन्तर्गत बाढी पहिरो, कोरोना लगायतका समस्याबाट अाम मानिस आजित भएको दुःखद घडीमा मानविय जीवन धरासायी बन्दै गएको अवस्थामा नेपालका राजनेताहरु आपसी विवादको सामना गर्दै प्रेम लिलामा सरकार फेरबदल अनि कमिसनमा लिप्त देश यतिबेला जटिल मोडमा उभिएको अबस्था छ ।

हरेक किसिमका समस्या आइरहने हाम्रो देशमा फितलो प्रशासनिक निकाय अनि प्रधानमन्त्री केपी शर्मा ओलीको बालहटले गर्दा आन्तरिक द्वन्दले गर्दा निरिह बनेको सरकार अनि राष्ट्रिय विकासको समयमा प्रक्रियाको थालनी नहुँदा अाम मानिसले सास्ती भोग्नु नौलो कुरा होइन । बजेट सकाउने नियतले पार्टी संगठनको मानिसलाई पहिचान गरेर उपभोगता समिति गठन गर्ने हाम्रो कानुनी प्रक्रियाले गर्दा विकास निर्माण कमसल भई पुल भत्कनु अनि सामान्य बाटोघाटोमा ध्यान नदिने प्रशासनिक निकायको चरम लापरवाहीले गर्दा अाम मानिस मात्र नभएर पटक पटक देशका विभिन्न भागमा सास्ती भोग्दा पनि किन सरकार मौन बसेको होला ?

भाषणमा ठूलो कुरा गर्ने अनि देश विकासको जिम्मा लिएका आदरणीय विकासप्रेमी ज्यूहरुलाई तस्बिर हेरेर मूल्यांकन गर्न आवस्यक ठानिन्छ । प्रदेश नं २ का पूर्व मन्त्री सुरेश मण्डल पदमा हुँदा केही नगर्ने पद गुमेपछि भेटघाटमा रमाउने यस्ता नेता भएको देशमा प्रशासनिक निकायको सवारी साधन जाकिनु अशल मानिन्छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.