Skip to content
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य
  • समाचार
  • देश
  • विश्व
  • शिक्षा
  • स्वस्थ्य
  • खेलकुद
  • आर्थिक/बिजनेस
  • मनोरन्जन
  • साहित्य

निजी स्कुलको लुट धन्धा, भौतिक उपस्थितिमा परिक्षा लिदै

  • Picture of रबिबजार न्युज रबिबजार न्युज
  • असार ८, २०७८ मा प्रकाशित

सिराहा । सिराहाको धनगढीमाई नगरपालिका भित्रका निजी विधालयहरुले विना कुनै अनुमति गोप्य रुपमा परिक्षा संचालन गरेको छ ।

लकडाउनको मार खेपिरहेका अभिभावकहरुलाई मानसिक दवाव दिई चर्को परिक्षा शुल्क उठाईरहेको खुलेको छ । धनगढीमाई नगरपालिकाको शिक्षा शाखाका एक अधिकारी प्रदिप कुमार साहका अनुसार विधालयहरुलाई आन्तरिक मूल्याकंनको आधारमा परिक्षाफल प्रकाशित गर्न निर्देश दिईएको हो ।

तर नगरपालिकालाई समेत अटेर गरेर बिद्यार्थीहरुलाई भौतिक उपस्थित गराई परिक्षा लिईरहेको जानकारी प्राप्त भएको छ । साहले आज नगरपालिकाले अनुगमन थाल्ने बताएको छ ।

एक स्थानीय अभिभावकले भने ‘के गर्नु विधार्थी न पठाउ भने फेल गरिदिने हो कि डर छ, हजुर । त्यसैले हामी बच्चा पठाउन बाध्य छौ ।’ कोरोना माहामारीलाई यसरी चुनौती दिई लिदै गरेको परिक्षाको कारण यदि संक्रमण फैलियो भने यसको जिम्मेवारी कसले लिने? चिन्ताको विषय बनेको छ ।

ताजा समाचारहरु

IMG-20260728-WA0001

झापामा एक वर्षमै घरेलु तथा साना उद्योगबाट रु २.४१ करोडभन्दा बढ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785206453522

काँकरभिट्टा नाकाबाट एक वर्षमा ९ हजारभन्दा बढी विदेशी पर्यटक ने...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1784597102093

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आ...

  • साउन १२, २०८३ मा प्रकाशित
FB_IMG_1785156975837

गायक अशोक दर्जीद्वारा कुटपिटको जाहेरी, प्रहरीले थाल्यो अनुसन्धान

  • साउन ११, २०८३ मा प्रकाशित
IMG-20260727-WA0000

युक्रेनमा नागरिक हताहत बढ्दो, तीन वर्षयताकै सबैभन्दा घातक महिना

  • साउन ११, २०८३ मा प्रकाशित

प्रशंसा मिडिया प्रालिद्वारा संचालित रबिबजार न्युज डट कम कम्पनी दर्ता नं. ३३५६०७/८०/०८१ पान नं. : ६२११३०७८४ सूचना तथा प्रशारण विभाग दर्ता नं. : ४७७५-२०८१/२०८२ प्रेस काउन्सिल दर्ता नं. : ४७८२-२०८१/२०८२ बिज्ञापन बोर्ड सूचीकरण नं. ०५३२/२०८१/८२/०१ मुख्य कार्यालय: फाकफोकथुम गाउँपालिका- ४ जुरिथुम्की, इलाम सम्पर्क कार्यालय: इलाम बजार बिज्ञापनको लागि सम्पर्क : +९७७-९७६६५३२१२ इमेल: [email protected]

हाम्रो टिम

संचालक/प्रबन्धक: राजेन्द्र मगर सम्पादक: मोहनी काम्मु बजार प्रमुख : सूनिता मोक्तान

Rabibazarnews.com | 2024 All rights reserved.