आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०३ पैसा कायम […]

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन दुग्ध सहकारी संघको माग

काठमाडौं, माघ १४ । केन्द्रीय दुग्ध सहकारी संघले दूधको मूल्य वृद्धि गर्न सरकारसँग माग गरेको छ । शुक्रबार पेस विज्ञप्ति जारी गर्दै संघले दूधको मूल्य प्रतिलिटर १० रुपैयाँले वृद्धि गर्न सरकारसँग माग गरेको हो । विगत तीन वर्ष देखि दूधको मूल्य स्थिर रहेको र बजार महँगी बढेर आकाशिएसँगै किसानहरू गाई भैँसीलाई खुवाउने घाँसपराल, दानापानी, चोकर […]

नेपाली बजारमा सुनको मुल्यमा गिरावट

काठमाडौ । नेपाली बजारमा शुक्रबार पनि सुनको भाउमा गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको हो। बिहीबार पनि सुनको भाउ समान रकमले घटेको थियो। यससँगै छापावाल सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा झरेको छ। तेजावी सन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा […]

साताको अन्तिम दिन नेप्सेमा झिनो अंकको सुधार

काठमाडौ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूूचकमा झिनो अंकले सुधार आएको छ । पछिल्लो समय घटेर दुई हजार तीन सय बिन्दुुसम्म झरेको बजारमा सेयर किनेका लगानीकर्ताले दुई हजार नौ सयसम्म आइपुुग्दा प्रोफिट बुक गर्न सफल भएसँगै नेप्से करेक्सनमा आएको हो । जसका कारण बजार दुई हजार नौ सय बिन्दुुबाट ओर्लिएर एक सय ५४ […]

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ – राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ८२ पैसा र बिक्री दर १२० रुपैयाँ ४२ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३४ रुपैयाँ १७ पैसा र बिक्री दर १३४ रुपैयाँ ८५ पैसा कायम […]

तोलामा ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौ, माघ १३ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९०० रुपैयाँले घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज तेजाबी सुन तोलामा ९३ हजार रुपैयाँमा कारोबार भएको छ । यता […]

आजको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३४ रुपैयाँ ६९ पैसा र बिक्री दर १३५ रुपैयाँ ३६ पैसा कायम गरिएको […]

आजको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं, माघ १२ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३४ रुपैयाँ ७५ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा […]

सुनकाे मूल्य बढ्यो

काठमाडौं, माघ ११ । मंगलबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ५०० रुपैयाँले बढेकाे छ । साेमबारकाे तुलनामा मंगलबार छापावाला सुनकाे मूल्य प्रतिताेलामा ५००ले बढेर ९४ हजार रुपैयाँ कायम भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार सोमबार छापावाला सुन प्रतितोला ९३ हजार ५०० रुपैँयामा कारोबार भएको थियो । यसैगरी, मंगलबार तेजावी सुनको […]

पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता लिन यातायात व्यवसायीको माग

काठमाडौं, माघ ११ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले आज विज्ञप्ति जारी गर्दै कोरोना महामारीबीच व्यवसायीले बैंक तथा वित्तीय संस्थाको ब्याज एवम् किस्ता बुझाउन नसकेको उल्लेख गर्दै गत असारदेखि हालसम्म पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेका हुन्। ‘पेट्रोलियम पदार्थ […]