आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि बिदेशी मुद्राको बिनिमय दर सार्वजनिक गरेको छ। मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९ रुपैयाँ ८२ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३६ रुपैयाँ १७ पैसा र बिक्री दर १३६ रुपैयाँ […]
तोलामा एक सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं, माघ २४ । सोमबार नेपाली बजारमा सुनचाँदी भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले र चाँदी पाँच रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा र तेजाबी सुन ९२ हजार एक सय रुपैयाँमा कारोबार […]
किसानले बेच्ने दूधको मूल्य प्रतिलिटर साढे ६ रुपैयाँ बढ्यो, उपभोक्ताको लागि मूल्य तय हुन बाँकी

सुरज नेपाली बुटबल माघ १८ । सरकारले दूधको मूल्य बढाएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६ रुपैयाँ ५२ पैसा बढाउँदै प्रतिलिटर ५६ रुपैयाँ ४ पैसा कायम गरेको छ । यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९ रुपैयाँ ५२ पैसा रहेकोमा लिटरमा १३ दशमलव १७ प्रतिशत अर्थात ६ रुपैयाँ ५२ पैसाले […]
बिमा समितिले गर्यो ११ बिमा कम्पनीलाई कारबाही

काठमाडौं, माघ १८ । लेखापरीक्षण प्रतिवेदन नबुझाएका विभिन्न ११ बिमा कम्पनीलाई बिमा समितिले कारबाही गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने बिमा कम्पनीलाई रु १० हजारका दरले जरिवाना गरिएको छ । यसरी कारबाहीमा पर्नेमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, माघ १८ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०८ पैसा र बिक्री दर ११९ रुपैयाँ ६८ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ०८ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा कायम […]
तोलामा ४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, माघ १७ । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेको छ । अघिल्लो दिन आइतबार प्रतितोला ९२ हजार २०० मा कारोबार भएको छापावाला सुन आज ९१ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३०० छ । जसको मूल्य […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, माघ १७ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३३ रुपैयाँ ४८ पैसा र बिक्री दर १३४ रुपैयाँ १५ पैसा कायम गरिएको […]
सुनको मूल्य ४०० रुपैयाँले घट्यो

काठमाडौं, माघ १६ । आइतबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार तोलामा ९०० रुपैयाँले घटेर ९२ हजार ६०० मा झरेको सुनको मूल्य आज थप ४०० रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज बजारमा छापावाला सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको […]
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं, माघ १६ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ७७ पैसा र बिक्री दर १२० रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरो एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा र बिक्री दर १३४ रुपैयाँ ०३ पैसा […]
गौतमबुद्ध विमानस्थल बुद्धजयन्ती आगावै सञ्चालनमा ल्याइन्छ : पर्यटनमन्त्री आले

काठमाडौं, माघ १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी बुद्ध जयन्त अगावै सञ्चालनमा ल्याइने बताएका छन् । शनिबार विमानस्थलको निरीक्षणपछि मन्त्री आलेले नागरिक उड्डयन प्राधिकरणका अधिकारी र मन्त्रालयका कर्मचारीलाई निर्देशन दिँदै यस्तो बताएका हुन् । ‘अब विमानस्थल सञ्चालनमा कुनै विलम्ब हुनुहुँदैन, बुद्ध जयन्ती अगावै नै विमानस्थल सञ्चालनमा ल्याइने […]

