आज कुन देशको मुद्राको विनिमयदर कति ?

बुटवल, माघ ११ । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ र बिक्रीदर ११९ रुपैयाँ ६० पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ७६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ४४ पैसा छ । युके पाउन्ड […]

निगमले आईओसीलाई पठायो १३ अर्ब

काठमाडौं । सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई रु १३ अर्बभन्दा बढी भुक्तानी गरेको छ । निगमले मूल्य स्थिरीकरण कोषबाट रु एक अर्ब ८० करोड लिएर जनवरी महिनाको दोस्रो किस्तावापतको रकम आईओसीलाई भुक्तानी गरेको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । निगमले आज आईओसीलाई रु […]

सुनचाँदीको भाउ स्थिर

काठमाडौं, माघ १० । आज सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुनको मूल्य तोलाको ९३ हजार कायम रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ […]

आजको विदेशी मुद्राको विनिमय दर कति लिङ्क खोलेर हेर्नुहोस ?

काठमाडौं, माघ १० । नेपाल राष्ट्र बैंकले सोमबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ। युरो एकको खरिद दर १३४ रुपैयाँ ७१ पैसा र बिक्री दर १३५ रुपैयाँ ३९ पैसा […]

३०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं, माघ ९ । आइतबार नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँले घटेको छ । गत शुक्रबार प्रतितोला ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ३०० रुपैयाँले घटेर ९३ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य पनि तोलामा ३०० रुपैयाँले नै घट्दै प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भइरहेको […]

आज कुन देशको मुद्राको विनिमयदर कति ?

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३४ पैसा छ । युके पाउन्ड […]

आजकाे सुनकाे मूल्य एक सय बढ्यो

काठमाडौं, ७ माघ । नेपाल सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसअघि बिहीबार छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी शुक्रबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार ३०० सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रतितोला एक हजार […]

विराटनगर भन्सारद्वारा चालु आर्थिक वर्षको ६ महिनामा २१ अर्ब राजश्व संकलन

विराटनगर, ०६ माघ(रासस) । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रु २१ अर्ब ७९ करोड २५ लाख ८६ हजार राजस्व सङ्कलन गरेको छ। यो लक्ष्यको तुलनामा १० दशमलव ८० प्रतिशतले कम हो। चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कार्यालयले रु २४ अर्ब ४३ करोड ३२ लाख ९९ हजार राजस्व सङ्कलन […]

सुनको मूल्य एक हजार बढ्यो

काठमाडौँ, ०६ माघ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। बुधबारको तुलनामा बिहीबार सुन तोलामा एक हजार रुपैयाँले बढेको छ। महास‌ंघका अनुसार बुधबार छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। बिहीबार तेजावी सुनको मूल्य तोलाको ९३ हजार २०० सय रुपैयाँ निर्धारण भएको […]

आज कुन देशको मुद्राको विनिमयदर कति ?

बुटवल, ०६ माघ । नेपाली बजारमा आज एक अमेरिकी डलरको बिक्रीदर ११९.३९ रुपैयाँ र खरिददर ११८.७९ रुपैयाँ छ । यस्तै, नेपाल राष्ट्र बैंकले आज एक यूरोको बिक्रीदर १३५.३८ रुपैयाँ र खरिददर १३४.७० रुपैयाँ छ । यसैगरी, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.४९ र खरिददर १६१.६७ रुपैयाँ छ । साउदी रियालको बिक्रीदर ३१.८३ र खरिददर ३१.६७ कायम भएको […]