सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । बुधबार बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार हिजो मंगलबारको तुलनामा आज सुन तोलामा अधिकतम ६०० रुपैयाँले र चाँदी १५ रुपैयाँले घट्न पुगेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २६५ रुपैयाँमा कारोबार भएको थियो । घटेको मूल्य अनुसार आज छापावाला […]

प्रत्येक नेपालीको थाप्लोमा ५७ हजार ऋणको भार

काठमाडौ । प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार करिब ५७ हजार रुपैयाँ पुगेको छ । सरकारले लिएको सार्वजनिक ऋण १७ खर्ब २९ अर्ब पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आन्तरिकतर्फ ८ खर्ब १ अर्ब (४६.३४ प्रतिशत) र बाह्यतर्फ ९ खर्ब २७ अर्ब (५३.६६ प्रतिशत) छ ।यसको भाग लगाउँदा हरेक नागरिकको भागमा ५६ हजार ६ […]

सुनको मूल्य आज रु ९१ हजार ४००

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन र चाँदीकै मूल्य बढेको जानकारी दिएको हो । जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम छ । महासंघले हिजो मंगलबार सुनचाँदी व्यवसायी […]

यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर

काठमाडौं । नेपालमा आज विदेशी मुद्रा साट्नेहरूलाई थप फाइदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ बढेको हो । धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ थप कमजोर भएको छ । मंगलबार खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको विनिमयदर आज […]

सुनको मूल्य प्रतितोला ९१ हजार ३००

काठमाडौं । नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्क अनुसार […]

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। बिहीबार सुन तोलामा ५ सयले बढेर ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। बुधबार सुन तोलाको ८९ हजार ९ सय कायम गरिएको थियो । तेजावी सुन तोलाको ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, चाँदीको मूल्य पनि बढेको […]

४०० सयले घट्यो सुनको मुल्य, चाँदीको मुल्य स्थिर

काठमाडौं । गत मंगलबार ५०० रुपैयाँले बढेको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ४०० रुपैयाँले घट्दै ८९ हजार ९०० रुपैयाँमा झरेको हो । गत मंगलबार बजारमा सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । तर, यता चाँदीको मूल्य भने तीन दिन […]

तीन चक्के टेम्पो खरिदमा फाइनान्सको सुविधा

वीरगन्ज । वीरगन्ज बसपार्क स्थित लक्ष्मी मोटर्स प्रा.लि. र एन.आई.सि. एसिया लघुवित्तबीच तीन चक्के टेम्पोको फाइनान्स गर्ने सहमति भएको छ । मध्यम वर्गका व्यक्तिहरुले आफ्नो टेम्पो व्यावसाय संचालन गर्नका लागि क्रेताहरुको सहयोग पुग्ने उद्देश्यले एन.आई.सि. एसिया लघुवित्तसँग टेम्पो फाइनान्स गर्ने सहमति गरेको हो । जे.एस.ए. अटो प्राइभेट लिमिटेडको आधिकारिक विक्रेता वीरगन्ज बसपार्क स्थित श्री लक्ष्मी […]

भारतीय केरा आयातमा तत्काल रोक लगाउन चितवन केरा उत्पादक सङ्घको माग

चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । संघले विज्ञप्ति जारी गर्दै भारतीय केराको आयातले नेपाली केरा किसान मारमा परेको जनाएको हो । भारतबाट वैध तथा अवैधरूपमा केरा भित्रनु दुःखद कुरा रहेको भन्दै सङ्घले नेपालमै उत्पादित केरालाई प्राथमिकता दिनुपर्ने जनाएको हो । सङ्घका अध्यक्ष माधवप्रसाद घिमिरेद्वारा जारी […]

फलामे छडको मूल्य घट्यो(बिज्ञप्तिसहित)

काठमाडौं । नेपालमा फलामे छडको मूल्य घट्ने भएकाे छ । नेपाल फलामे छड उत्पादक संघले शुक्रबार एक विज्ञप्ती जारी गर्दै सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटमा स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्था गरेसँगै छडको मूल्यमा प्रतिकेजी ४ रुपैयाँ घटेको जनाएको छ । सँघले सरकारले गरेको उक्त कर छुटको […]