सुनचाँदी दुबैको मूल्य घट्यो

काठमाडौ । आइतबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले बढेर ८९ हजार ८०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर एक हजार १६० रुपैयाँ पुगेको हो । गत शुक्रबार बजारमा सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँ र चाँदी एक हजार १४० […]

सुनको मूल्य ६०० सयले बढ्यो

काठमाडौ । नेपाली स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार गत साताको तुलनामा ६०० ले मूल्य बढेको हो । गत साताको शुक्रबार प्रतितोला ८९ हजार रुपैयाँ कायम भएको सुनको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा ८९ हजार ६०० रुपैयाँ तोकिएको छ । यसबीचमा सुनको मूल्य आइतबार स्थिर थियो । […]

सुन चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ। महासंघका अनुसार बुधबार ८८ हजार ९ सयमा कारोबार भएको सुन आज २ सय रुपैयाँले घटेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ। तेजावी सुनको मूल्य ८८ हजार २५० कायम गरिएको छ। तेजावी सुन पनि आज तोलाको २ सय रुपैयाँ घटेको हो। यस्तै चाँदीको मूल्यमा […]

महामारीमा रोजगारी गुमाएका गरिबलाई १० हजार रुपियाँ दिने कार्यबिधी बनाउन थाले

काठमाडौ । सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ । प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो । अर्थमन्त्री जनार्दन […]

तीन सय रुपियाँ घट्यो सुन

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु तीन सयले घटेको छ। छापावाल सुन सोमबार प्रतितोला ८९ हजारमा ३०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार तोकिएको छ। त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० कायम गरिएको छ। तेजाबी सुन सोमबार प्रतितोला ८८ […]

बुटवलमा करिब ३ करोड लगानीमा नमस्ते हाईपर मार्केट सञ्चालनमा

रुपन्देही । बुटवल बुद्धनगर एग्रो फार्मले बुटवलमा आफ्नै हाईपर मार्केट सञ्चालनमा ल्याएको छ । किसानको उत्पादन प्रत्यक्ष रुपमा किसान समक्ष पुराउने उदेश्यका साथ बुटवलमा करिव ३ करोड लगानीमा ‘नमस्ते हाईपर मार्केट’ सञ्चालनमा ल्याएको हो । रुपन्देही बुटवल–११ कालिकानगर (जोगीकुटी–बसपार्क सडक) मा रहेको छ । मार्टका बारे सञ्चालकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन्। उक्त […]

नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने चुनौती : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे । ‘यसलाई बदल्नका लागि नीतिगत, योजनागत रुपमा, कार्यन्वयनका दृष्टिकोणले र प्रतिवद्धताका दृष्टिकोणले एउटा नयाँ संकल्पको आवश्यकता छ, हामीले स्थानीय स्तरमा, प्रदेश स्तरमा साना उद्योगहरुको […]