आज सुनचाँदीको मूल्य समान्य वृद्धि

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९३ हजार ९०० तोकिएको छ । पहेँलो धातु आइतबार प्रतितोला रु ९३ हजार ७००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९३ हजार ४०० कायमभएको छ जसको मूल्य आइतबार प्रतितोला रु […]

तरकारीको मुल्य आकासियो

काठमाडौ । आज मङ्सिर ६ गते सोमबार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज विभिन्न तरकारीहरुको मूल्य सूची सार्वजिनक गरेको छ । पछिल्लो समय तरकारीमा मूल्यवृद्धि उच्च रहेको छ । आलु रातोको आजको प्रतिकेजी औसत मूल्य ५७.५० रुपैयाँ रहेको छ । स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ६५ रुपैयाँ रहेको छ भने काँक्रो लोकलको […]

महेशपुर भन्सार कार्यालयमा रहेको सवारी साधनहरू समयमा लिलामी नहुँदा खिया लागेर नासिँदै

बिनोद निगम (अनिल बानिया) नवलपरासी । पश्चिम नवलपरासीको महेशपुर स्थित भन्सार कार्यालयमा ३ वर्षदेखि थन्किरहेको सवारी साधन हरुको लिलामी अहिले सम्म प्रक्रिया पुगेको छैन । करिब छौ सय भन्दा बढी सङ्ख्यामा रहेका मोटरसाइकल, पिकअप, बोलोरो, कर, ट्याम्पोलगायत सवारी साधन अहिले सम्म लिलाम प्रक्रिया अगाडि बढेको देखिएन । विभिन्न मुद्दामा कारबाहीमा परेका व्यक्तिहरूबाट बरामदतथाचोरीकाती सवारी साधनहरू […]

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको […]

अर्थतन्त्रका सूचकमा मिश्रित संकेत

काठमाडौ । चालू आर्थिक वर्षको तेस्रो महीना अर्थात् असोज मसान्तसम्म आउँदा अर्थतन्त्रका विभिन्न सूचकमा मिश्रित संकेत देखिएको छ । असोजसम्म आउँदा केही सूचक सुधारोन्मुख देखिएका छन् भने कतिपयको अवस्था झन् बिग्रँदै गएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति विषयक प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार असोजसम्म आउँदा […]

नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो । आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको […]

तिहार सकिए लगत्तै बढ्यो सुनको मूल्य

काठमाडौ । आज तिहारपछिको पहिलो कारोबारका दिन नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले उकालो लागेर ९२ हजार पाँच सय कायम भएको छ। पहेँलो धातु गत बिहीबार प्रतितोला रु. ९१ हजारमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९२ हजारमा कारोबार भइरहेको […]

तिहारको आगमनसंगै, ढाकाटोपी पारखीको चहलपहल बढ्यो

काठमाडौं, कार्तिक १६ । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ । यसले गर्दा ढाकाटोपी खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् । विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएका लक्ष्मी श्रेष्ठले […]

सुनचाँदीको मूल्यमा गिरावट

काठमाडौं । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला रु ३०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको हो । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको कारोबार मूल्य प्रतितोला ९१ हजार २०० रुपैयाँ कायम भएको महासंघले जनाएको […]

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको सूचना जारी गरेको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु […]