एकीकृत समाजवादीलाई चुनाव चिन्ह `कलम´

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई निर्वाचन आयोगले चुनाव चन्ह कलम प्रदान गरेको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ बनेको नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको […]
भाषाका आधारमा थामी समुदायको जनसंख्या र बसोबास रहेको जिल्ला(विवरण सहित)

दोलखा । नेपाल एउटा बहुसंख्यक समुदायहरुको बसोबास गर्ने देश हो । यसैको बारेमा हामीले २०६८ सालको जनगणनामा मातृभाषाका आधारमा थामी समुदाय र भाषीहरूको जिल्ला र जनसंख्याको आधारमा रमेश थामी “छड्केसलाम” ले संकलन गरेको विवरण जानकारी गराउदैछौ । २०६८ सालको जनगणनाको आधारमा अहिले सम्म २० जिल्लामा थामी समुदाय रहेको तथ्यांकले देखाएको छ भने, सबै भन्दाबढी थामी […]
भोलि ३ बजेसम्म बागमती प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको दाबी पेश गर्न आह्वान

हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यको राजिनामा पश्चात प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिको प्रयोजनका लागि दाबी पेश गर्न आह्वान गरेका छन् । शर्माले भोलि (बिहीबार) अपरान्ह ३ बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश […]
मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल कार्यक्रम कृष्णनगर नगरपालिकारमा समपन्न

कृष्णनगर । मानव वेचविखनवाट पीडित तथा प्रभावितहरूको सहयोगका लागि वार्षिक सार्वजनिक छलफल एकदिने कार्यक्रम कृष्णनगर नगरपालिकाको सभा हलमा कार्यक्रम सम्पन्न भएको छl कृष्णनगर नगरपालिकाको आयोजना तथा हाम्रो सम्मान परियोजनाको सहयोग र कृष्णनगर नगरपालिका का नि. प्रमुख प्रशासकीय अधिकृत चन्द्र राम चौधरीको अध्यक्षता, अतिथि हरूमा शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थी रहनुभयो l मानव बेचविखन […]
राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्न अध्यादेश सिफारिस

जनकपुरधाम, ०९ कात्तिक । प्रदेश २ सरकारले अध्यादेशको माध्यमबाट कृषि र प्राविधिक विश्वविद्यालय स्थापनाको लागि कार्य अगाडि बढाएको छ । प्रदेश २ को राजविराजमा कृषि विश्वविद्यालय र वीरगञ्जमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने प्रक्रियालाई अगाडि बढाउन प्रदेश सरकारले प्रदेश प्रमुख समक्ष अध्यादेश सिफारिस गरेको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यी दुबै विश्वविद्यालय स्थापना […]
प्रदेश २ सरकारद्वारा एसिड पीडित मुस्कान खातुनलाई थप उपचारको लागि ५ लाख सहयोग

जनकपुरधाम, ०९ कात्तिक । एसिड पीडित वीरगञ्जकी मुस्कान खातुना लाई थप उपचारको लागी प्रदेश २ सरकारले दोस्रो पटक ५ लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । यसअघि नै प्रदेश २ सरकारले खातुनलाई ५ लाख रुपैयाँ सहयोग गरेको थियो । मंगलबार प्रदेश मन्त्रिपरिषदको बसेको बैठकले खातुनलाई थप ५ लाख रकम सहयोग गर्ने निर्णय गरेको छ […]
वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद

सिरहा । सिरहामा एक वडा अध्यक्षको मोटरसाइकलबाट लागूऔषध बरामद भएको छ । सिरहा नगरपालिका वडा नं १८ का अध्यक्ष रामसोगारथ यादवको मोटरसाइकलबाट सोमबार राति लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको स.१ब ९३८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । डीएसपी […]
प्रदेश २ को छुट्टाछुट्टै ठाउँबाट लागूऔषधसहित चार जना पक्राउ

जनकपुरधाम, ०९ कात्तिक । प्रदेश २ को सिरहा र महोत्तहरीमा लागुऔषध सहित चार जना पक्राउ परेका छन् । सिरहा नगरपालिका वडा नम्बर १८ का अध्यक्ष रामसोगारथ यादवको स१ब ९३८ नम्बरको मोटरसाइकलबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । नगरपालिकाको माडरमा वडा अध्यक्षको रोकेर राखिएको अवस्थामा लागूऔषध बरामद भएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले […]
लेनदेन मुद्दामा फरार रहेका व्यक्ति पक्राउ

सिरहा, ०९ कात्तिक । लेनदेन मुद्दामा फरार रहेका एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कल्याणपुर नगरपालिका २ चतरी निवासी ५५ बर्षीय शितल मलाह मुखियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको टोलीले गाउँबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लेनदेन मुद्दामा जिल्ला अदालतबाट २ बर्ष […]
ब्राण्ड बन्दै पाल्पाली ढाका

सुशीला रेग्मी पाल्पा । पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो-कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन् । तानबाट उत्पादन गरिएका पाल्पाली असली ढाका कपडा देश तथा विदेशमा पनि निर्यात भएको छ । तर ढाका कपडाको व्यापारमा पाल्पाली ढाकाको नाम बेचेर मेसिनबाट उत्पादित बाहिरबाट भित्रिएका ढाकाले बजार छाउन […]
