विमानस्थलको सुरक्षा र सरसफाइमा ध्यान दिन मन्त्री आलेको निर्देशन

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अनुगमन तथा निरीक्षण गरेका छन् । अनुगमनका क्रममा मन्त्री आलेले विमानस्थलमा सुरक्षा र सरसफाइमा विषेश ध्यान दिन कर्मचारीलाई निर्देशन दिएको हो । विमानस्थलमा यात्रुको चाप बढी हुने भएकाले यहाँका सौचालयदेखि अन्य क्षेत्र सफा र चिटिक्क हुनुपर्ने मन्त्री आलेको निर्देशन थियो। उनले भने, “विमानस्थलमा […]
धनगढीमा प्रादेशिक आयुर्वेद अस्पताल माघदेखि सञ्चालनमा ल्याउने तयारी

धनगढी । सुदूरपश्चिमको राजधानी कैलालीको धनगढीमा संघीय सरकारले १६ करोड बढीको लागतमा ५० शय्याको प्रादेशिक आयुर्वेद अस्पताल तयार भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुरमा आयुर्वेद अस्पताल तयार भएको हो । यस्तै संघीय सरकारको मातहतमा निर्माण भएको अस्पताललाई प्रदेश सरकारको मातहतमा ल्याएर सञ्चालन गर्ने तयारी थालिएको छ। माघदेखि अस्पताल सञ्चालनका लागि तयारी थालिएको अस्पताल […]
चितवन राष्ट्रिय निकुञ्जमा उन्नाइस गैँडा मरे

चितवन, ९ पुष । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा १९ गैँडा मरेका छन् । मरेका गैँडामध्ये दुई चोरी सिकारीले मारेको आशङ्का गरिएको छ । अन्य कालगतीले मरेका हुन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार चालु आवको साउनमा छ, भदौमा दुई, असोजमा एक, कात्तिकमा तीन, मङ्सिरमा पाँच र पुसमा दुई गैँडा मरेका हुन् […]
नागरिकता विधेयक अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौ । प्रमुख प्रतिपक्ष दल एमालेले संसद् अवरुद्ध गरिरहेका वेला संसद्कै कानुन, न्याय तथा मानव अधिकार समितिले प्रतिनिधिसभामा अड्किएको नागरिकता विधेयक तुरुन्त अघि बढाउन सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समिति बैठकले नागरिकता विधेयक छिटोभन्दा छिटो अघि बढाउन सरकारलाई निर्देश गरेको हो । राजनीतिक मुद्दा बनेको विधेयक रोकिँदा ठूलो तप्का नागरिकता पाउनबाट वञ्चित भएको […]
सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी

काठमाडौं । सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङविरुद्ध जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस जारी छ । तामाङ र श्रेष्ठ र उनीहरुका वकिलले संगठित अपराध नभई सामान्य घटना भएको दावी गरेका छन्। अदालतमा पूर्वअध्यक्ष तामाङ र अध्यक्ष केशवलाल श्रेष्ठविरुद्ध थुनछेक बहसका क्रममा साधारण तारखेमै छोड्नुपर्ने उनीहरुका वकिलहरुले गरेका छन्। सहकारीको ८ अर्ब ५७ करोड रकम हिनामिना गरेको […]
बागमती प्रदेशले लोकसेवाले खोल्यो विज्ञापन

बुटवल । बागमती प्रदेश लोकसेवा आयोगले खुला, समावेशी तथा आन्तरिक प्रतियोगिताबाट कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ। लोकसेवाले प्राविधिक तथा अप्राविधिक र स्वास्थ्य सेवातर्फ ३९ पदका लागि विज्ञापन आह्वान गरेको हो। खुला तथा समावेशीतर्फ सबैभन्दा बढी तथ्यांक सहायक पदमा १० जना माग गरेको छ । त्यसपछि खुला तथा समावेशीमै हेल्थ असिस्टेन्टका लागि ७ सिट […]
कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु

कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको छ । जिल्लाका चार पालिकाको संयुक्त आयोजनामा अक्सिजन प्लान्ट जडान कार्य सुरु गरिएको हो। बिहीबार पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवनराज थापा र बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीले प्लान्टको निरीक्षण गरेका थिए। बेलौरीको श्रीपुर स्वास्थ्य चौकीमा प्लान्ट जडान गर्न लागिएको छ। प्लान्ट जडानका लागि काठमाडौंको […]
विधिको शासनमा वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको छ । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो । ‘विधिको शासन, मानवअधिकार संरक्षण […]
कुख्यात अपराधी चार्ल्स शोभराजको मुद्दा न्यायाधीश सिन्हाको एकल इजलासमा

काठमाडौ । चर्चित अपराधीका रुपमा कुख्याती कमाएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजको मुद्दा न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा परेको छ । आफू वृद्ध भएका कारण कारागारबाट रिहाइ हुनपाउँ भन्दै उनले बुधबार दिएको बन्दी प्रत्यक्षीकरणको निवेदन अन्तर्गत आज सिन्हाको एकल इजलासमा परेको हो ।उक्त रिट निवेदन बिहीबारका लागि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासको पहिलो नम्बरमा परेको छ […]
सरकारले निजामती सेवाका १५ सहसचिवको सरुवा, को-कहाँ पुगे ?

काठमाडौं । सरकारले निजामती सेवाका १५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरुको बुधबार सरुवा गरेको हो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट सहसचिवहरुको सरुवा गरेको सामान्य प्रशासन मन्त्रालय स्रोतले जानकारी दियो । सरुवा हुनेमा मधेसी आयोगका लोकनाथ पौडेल काठमाडौं […]
