जनकपुरमा मधेस सहिद गेटको निर्माण कार्य अन्तिम चरणमा

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको प्रवेशद्वार मुजेलियामा निर्माण भइरहेको सहिद गेटको निर्माण कार्य अन्तिम चरण पुगेको छ । ढल्केवर–जनकपुर ६ लेन सडकको मुजेलियास्थित धनुष आकारमा बन्नलागेको मधेश सहिद गेटमा रङ्ग लगाउने, भगवान राम र शहिदको प्रतीमा स्थापना गर्नुबाहेक अन्य काम सकिएको छ । ठेकेदार कम्पनी महतो कन्ट्रक्सनका सञ्चालक उमेश साहकाअनुसार जनकपुरधाम उपमहानगरपालिकाको […]
स्थानिय जनगणना कार्यालय गरुडाद्वारा प्रमाण पत्र वितरण

सिताराम साह रौतहट । स्थानिय जनगणना कार्यालय गरुडाले प्रमाण पत्र वितरण गरिएको छ । राष्ट्रिय जनगणना कार्यालय गरुडा अन्तर्गत रहेका तीन पालिकामा राष्ट्रिय जनगणना २०७८ का सबै कार्य सम्पन्न भएको छ । जिल्ला जनगणना कार्यालय र राष्ट्रिय जनगणना कार्यालय गरुडाले प्रमाण पत्र बितरण गरिएको हो । कार्यक्रममा गरुडा नगरपालिकाको नगर प्रमुख ईनु राय र ईलाका […]
मौसम खराबले हवाई उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड, एउटा लखनउ डाइभर्ट

काठमाडौं । मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ […]
महानगर स्वास्थ्य महाशाखा प्रमुख महतोले लाखौं रुपैयाको लोभमा ‘आमा सुरक्षा कार्यक्रम’ को लागि सूर्य हस्पिटललाई दिए गैरकानुनी सिफारिस

रंजित चौरसिया वीरगंज १८ मंसिर । वीरगंज महानगरपालिकाको स्वास्थ्य तथा समाजिक विकास महाशाखाका प्रमुख अरुण महतोले लाखौ रुपैयाको लोभमा सूर्य हस्पिटललाई आमा सुरक्षा कार्यक्रम पार्नको लागि गैरकानुनी सिफारिस गरेको घटना सार्वजनिक भएको छ । तत्कालिन जिल्ला जनस्वस्थ्य कार्यालय पर्साबाट १५ शैय्याको अनुमति पाएको मापदण्ड नै नपुगेको सूर्य हस्पिटललाई आमा सुरक्षा कार्यक्रमको सेवा सुविधा लिनको लागि […]
मौसम खराबले हवाई उडान र अवतरण ठप्प, सातवटा जहाज होल्ड, एउटा लखनउ डाइभर्ट

काठमाडौं । मौसममा आएको बदलीका कारण भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित भएको छ । आज बिहानैदेखि अन्तर्राष्ट्रिय र आन्तरिक उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता प्रेमनाथ ठाकुरले सातवटा जहाजलाई होल्ड गरिएको छ भने एउटा जहाज भारतको लखनउ डाइभर्ट भएको छ । भिजिबिलिटी कम भएकाले फ्लाइ […]
पर्यटनमन्त्री आलेले गरे पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

पोखरा । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्दै निर्माणको बाँकी काम तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । निरीक्षणको क्रममा उनले राष्ट्रिय गौरवको आयोजना भएकाले बाँकी कामहरु समयमा नै सम्पन्न गरि सञ्चालनको तयारी थाल्न निर्देशन दिएका हुन् । मन्त्री आलेले विमानस्थल निर्माणसँगै समस्याका रुपमा देखिएको भलपानीको […]
राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपति कार्यालका अनुसार मंसिर २८ गते २ बजेका लागि संसद अधिवेशन बोलाइएको हो। मन्त्रिपरिषदको मंसिर १६ गतेको बैठकले संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन बोलाउन प्रचलन छ।
बिदामा बसेर कार्यवाहक तोक्न प्रधानन्यायाधीशलाई गठबन्धनको सुझाव

काठमाडौ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएका छन् । बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक न्यायाधीश तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । बैठकमा सरकारका प्रवक्ता एवम् […]
राष्ट्रपति भण्डारी आज लुम्बिनी आउँदै

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार (आज) लुम्बिनी आउदै छन् । लुम्बिनी बौद्ध विश्व विद्यालयमा आयोजित त्रियान प्रज्ञा सम्मेलन समारोह र विश्व विद्यालयको पुस्तकालय भवन उद्घाटन समारोहमा सहभागी हुन राष्ट्रपति लुम्बिनी आउन लागेकी हुन् । राष्ट्रपति आज दिउँसो १ बजे सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको विश्व विद्यालयका उपकूलपति हृदयरत्न बज्राचार्यले जानकारी दिए । त्यसअघि राष्ट्रपति […]
हिमपातपछि हुम्लामा बढ्यो चिसो, जनजीवन कष्टकर

सिमकोट । हिमपातपछि हुम्लामा चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो । आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो । हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा […]
