सूचना दिन आलटाल गरेका ३० जना भन्दा बढी कार्यालय प्रमुखमाथि कारवाही

राजविराज, १६ मंसिर । सूचना दिन आलटाल गरेका देशभरका ३० जना भन्दा बढी कार्यालय प्रमुखमाथि कारवाही गरिएको छ । बुधबार राजविराजमा आयोजित सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सो कुराको जानकारी गराएका हुन् । उनले सूचनाको हक सम्बन्धि ऐनलाई टेकेर कुनै पनि सार्वजनिक निकायमा सूचना माग्न जादा तोक लगाउनुपर्ने कुनै […]
काम्दै र भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका

सीताराम अधिकारी/रासस धादिङ । बेनिघाटरोराङ गाउँपालिका-२ सिमथलीका कालीबहादुर चेपाङका नौ बच्चा छन् । ज्यालामजदुरी गरेर मात्र परिवार पालेको चेपाङका ६ सन्तान मात्र विद्यालय जान्छन् । खरले छाएको सानो छाप्रोमा आगो बालेर गुन्द्रीको भरमा रात काट्ने कालीबहादुरका ती बच्चाले खाजा खान पाउने भएकाले मात्र विद्यालय जाने गरेका हुन् । घरमा बस्ने अरु सबैको काम ज्यालामजदुरी नै […]
नेपाल प्रहरीमा तीन पद थप

काठमाडौ । सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । प्रहरी नियमावली २०७१ संशोधनसहित तीन पद थप्ने निर्णय भएको छ । सो निर्णयसँगै प्रहरीमा […]
सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको विकास गर्छु : मन्त्री आले

डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिममा पिछडिएर रहेको कला, संस्कृति तथा पर्यटन क्षेत्रमा उल्लेख्य विकास गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले जोरायल गाउँपालिका–३ मा आज बिहान आयोजना गरेको गाउँपालिकास्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले सुदूरपश्चिम कला, संस्कृति र पर्यटनको क्षेत्रमा धनी क्षेत्र भएको हुँदा यसलाई ओझेलमा पर्न नदिने […]
निर्मला कुर्मी र बनन्कुन्नीदेवी धोबीको ‘हत्या’को न्याय माग्दै माइतीघरमा धर्ना

काठमाडौं । नेपालगन्जकी निर्मला कुर्मी र बाँकेका नन्कुन्नीदेवी धोबीको ‘हत्या’को न्याय माग्दै माइतीघरमा रुबि खानको समूह फेरि धर्नामा बसेका छन् । चार दिनअघिदेखि काठमाडौंको माइतीघरमा खानको समूहले धर्ना सुरु गरेको हो । उनीहरू गत मंसिर ९ गतेदेखि अनिश्चितकालसम्मका लागि धर्नामा बसेका छन् । गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको नेतृत्वमा बनेको छानबिन समितिले बुझाएको प्रतिवेदनमा सन्तुष्ट […]
अबको सात वर्षभित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउछौँ : अर्थमन्त्री शर्मा

रुकुम । अर्थमन्त्री जनार्दन शर्माले अबको पाँचदेखि सात वर्ष भित्र रुकुमलाई गरिबी र बेरोजगारमुक्त जिल्ला बनाउने उद्घोष गरेका छन् । शुक्रबार नेकपा माओवादी केन्द्र रुकुम पश्चिम अन्तरगत त्रिवेणी गाउँपालिका, सानीभेरी गाउँपालिका र चौरजहारी नगरपालिकाको सम्मेलनहरू उद्घाटन गर्दै मन्त्री शर्माले यसअघि जनयुद्धको आधार इलाका बनेको रुकुम अब त्यहाँबाट समाजवादको आधार तयार हुने बताए । ‘रुकुम जिल्ला […]
सिरहामा खानेपानी आयोजना बर्षौदेखी अलपत्र, स्थानियलाई अझै पिउने पानी समस्या

विनोद मण्डल सिरहा । निर्माणाधीन सिरहाको धनगढी माई १२ स्थित खानेपानी आयोजना व्यवस्थापनको अभावमा अलपत्र परेको छ । सरे खोला किनारमा करिब ५ बर्ष अगाडि बनाइएको खानेपानी आयोजनाको ट्याङ्की यतिबेला खानेपानी डिभिजन कार्यालय राजविराज सप्तरीको चरम लापरवाहीका कारण ओझेलमा परेको हुनाले हालसम्म स्थानियले खानेपानीको उपभोग गर्न पाएका छैनन् । एकातिर ट्याङ्की वनमारा घारीमा परिणत भएको […]
आज चारवटा प्रदेशका उच्च पहाड र हिमाली भू–भागमा हिमपातको सम्भावना

काठमाडौं । चारवटा प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाड तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागहरुमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने […]
स्याङ्जा जिल्लामा सुन्तला सुपरजोनको क्षेत्र विस्तार

वालिङ । स्याङ्जा जिल्लाको केही भेगमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरिएको छ । पुतलीबजार नगरपालिकाका आठ वडा, भिरकोट नगरपालिकाका छ वडा, अर्जुनचौपारी गाउँपालिकाका दुई वडा र वालिङ नगरपालिकाको एउटा वडामा कार्यक्षेत्र रहेको सुन्तला सुपरजोनको क्षेत्र विस्तार गरी जिल्लाभर बनाइएको कार्यालय प्रमुख माधव लम्सालले जानकारी दिनुभयो । सुन्तला जोनबाट […]
केवाईसी अपडेट गर्न सामाजिक सुरक्षा कोषको आग्रह

काठमाडौ । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई केवाईसी अपडेट गर्न आग्रह गरेको छ । सामाजिक सुरक्षा कोषमा सूचीकरण पश्चात् अनिवार्य रूपमा योगदानकर्ताहरूको केवाईसीका लागि जन्ममिति, राष्ट्रियता, इमेल, ब्लड ग्रुप, रोजगारीको विवरण, ठेगाना, सम्पर्क नम्बर, इच्छाइएको व्यक्तिको विवरण र कागजपत्रका साथै फोटो, नागरिकता, प्यानकार्ड सहितको विवरण अपडेट गराउन कोषले आग्रह गरेको हो । कोषले कागजपत्र स्क्यान गरी […]
