एमाले महाधिवेशनको बन्दसत्र स्थलमा चहलपहल बढ्यो

सौराहा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र स्थलमा चहलपहल बढेको छ। एमाले महाधिवेशनको बन्दसत्रस्थल सौराहाको होटल सेभेन स्टारमा शनिबार हुँदैछ । बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ। महाधिवेशन स्वास्थ्य समितिले सबै प्रतिनिधिको स्वास्थ्य परीक्षण गर्ने गरी चिकित्सकसहितका स्वास्थ्यकर्मी परिचालन गरेको समितिका सदस्य लीलाधर पौडेलले बताए। स्वास्थ्य प्राविधिकको […]

छात्रालाई शिक्षामा जोड दिन प्रदेश सरकारबाट साईकल सहयोग

महेश सिंह सिरहा । प्रदेश सरकारको बेटी बचाउ बेटी पढाउ कार्यक्रम अन्तर्गत सिरहाको लहान नगरपालिका वडा नम्बर २४ स्थित रहेको लेखनाथ मा.वि गोविन्दपुर मलहनमाका ८ कक्षा उतिर्ण गरी कक्षा ९ मा अध्ययनरत रहेका छात्राहरुलाई साईकल सहयोग गरेका छन्। बेटीलाई दाईजो होइन, शिक्षा देउँ भन्ने मुलनाराको साथ प्रदेश सरकारले छात्राहरुलाई मुख्य प्राथमिकताको साथ साईकल सहयोग गरेका […]

देशभर चिसो बढ्यो, आजको मौसम पहाडी भुभागमा बदली र तराईमा तुवाँलो कहाँ कहाँ छन ?

काठमाडौं । आज नेपालको मौसम बंगलादेश आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालको पूर्वी क्षेत्रमा परेको छ। शनिबार बिहान प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा बदली छ। तराईमा तुवाँलो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ। पछिल्लो २४ घन्टामा काठमाडौंको न्यूनतम तापक्रम ८.८ डिग्रीसेल्सियसमा झरेको […]

एमाले १०औं महाधिवेशनमा सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर चितवन ल्याईयो

चितवन । एमालेले अधिकांश तराई क्षेत्रका सोझासाझ नागरिकलाई पैसा र खानाको लोभ देखाएर सर्वसाधारणलाई महाधिवेशनमा ल्याएको पाइएको छ । पुर्ब सप्तरीबाट आएका एक सर्वसाधारणले नेताले खाना र पैसाको लोभ देखाएर चितवन ल्याएको बताए । उनका अनुसार जनही ५ सय र खाना खान दिने भनि ल्याइएको हो । चितवन ल्याएर खान पनि नदिएको उनहिरुले गुनासो गरे […]

एमाले महाधिवेशन उद्घाटन कार्यक्रम सम्पन्न, भोलि बन्दसत्रको लागि सौराहातर्फ लागे नेताहरू

चितवन । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम सकिएलगत्तै नारायणी नदी किनारबाट एमाले नेताहरू भोलिबाट सुरु हुने बन्द सत्रका लागि सौराहातर्फ लागेका छन् । चितवनको नारायणी नदी किनारमा भएको उद्घाटन सत्रको अध्यक्ष केपी शर्मा ओलीले झण्डोत्तोलन गरेर उद्घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरूले सम्बोधन गरेका थिए । […]

नेपाल प्रहरीमा २ हजार ३ सय २० जनाका लागि दर्खास्त आह्वान

काठमाडौ । नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी निरीक्षक (जनपद) पदका लागि १ सय ४६ जना, प्रहरी जवान (जनपद) पदका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा […]

राष्ट्रिय जनगणना – २०७८ सम्पन्न

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ कुनै अवरोध बिना सम्पन्न भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म भएको राष्ट्रिय जनगणना २०७८ बिना कुनै अवरोध सम्पन्न भएको बताएको हो । केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार राष्ट्रिय जनगणनाको सम्बन्धमा केही आशंकाहरु सामाजिक सञ्जालमा […]

प्रधानमन्त्री देउवा पुगे चितवनमा

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन आएका हुन् । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा केही बेर अघि मात्र हेलिकोप्टरबाट चितवनमा प्रस्थान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी आसमान तामाङका अनुसार देउवा दिउँसो १२ः४५ मा भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण भएका हुन् […]

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे भाजपा नेता काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटवार्तामा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए । भेटमा समसामयिक विषयमै कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै एमालेको महाधिवेशनमा सहभागी हुन काठमाडौंबाट चितवन प्रस्थान गर्ने भएका छन् ।

काठमाडौं । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका छन् । शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् । भेटवार्तामा नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महत पनि सहभागी थिए । भेटमा […]

सिरहामा भब्य रूपमा उद्योग दिवस मनाउँदै

महेश सिंह सिरहा, १० मंसिर – उघोग दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानले भब्य रुपमा सातै उधोग दिवस मनाएका छन् । स्वदेशी उधम र उत्पादन, दिगो औधोगिक पुनरुत्थानमा जोड दिदै यस वर्षको उधोग दिवस मनाएको हो । घरेलु तथा साना उद्योग कार्यालय सिरहा लहानका कार्यालय प्रमुख तथा उधोग अधिकृत दिपेन्द्र कुमार यादवको […]