भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि प्रयत्नरत छौँ : दाहाल

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताउनुभएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उहाँले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि आवश्यक काम अघि बढेको जिकिर गर्नुभयो । उहाँले पूर्वबाट भूमिहीनलाई लालपूर्जा वितरण गर्ने काम सुरु भइसकेको बताउँदै […]
जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्छ : मुख्यमन्त्री केसी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जातीय छुवाछूत गर्नेलाई दण्डित गर्नुपर्ने बताएका छन्। छुवाछूत गर्नेलाई संविधानमै दण्डको व्यवस्था गरिएको भए पनि कार्यान्वयन हुन नसकेको उनले उल्लेख गरेका हुन्। दलित महिला संघले मंगलबार बुटवलमा आयोजना गरेको दलित महिला जनप्रतिनिधि र अभियानकर्मीको प्रदेश सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले तहगत संरचनामा पुगेका जनप्रतिनिधि जिम्मेवार हुनुपर्नेमा जोड दिए। […]
गौर नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छानबिन

सिताराम साह रौतहट । रौतहटको एक नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले छानबिन गरिएको छ । रौतहट जिल्लाको सदमुकाम तथा सबभन्दा पुरानो पालिका गौर नगरपालिकाको बिभिन्न योजनाहरुमा लापारवाहि गरेको भन्दै परेको उजुरीको अधारमा आयोगले महत्वपुर्ण कागजातहरु चेकजाँच गरेको छ । योजनाहरुमा परेको उजुरीको सम्बन्धमा कागजपत्र छानबिन गर्न आएको अख्तियार दुरुपयोग आयोग बर्दिवासको टोलिले झण्डै एक […]
सिरहा बिहीवारेका किसानहरु आत्मनिर्भर बन्दै

विनोद मण्डल प्रदेश नं २ । सिरहाको उत्तरी भेगमा अवस्थित साविक गाउँविकास समिति विष्णुपुरकट्टी – ३ तथा हाल धनगढीमाई – १४ का स्थानिय किसानहरु आत्मनिर्भर बन्दै गएको छ । भौगोलिक रूपमा विकट पहाडी क्षेत्र मानिएको बिहिबारेमा यतिबेला मानिसहरू कृषिजन्य उत्पादनहरू गर्न थालेका छन् । पहिले पहिले तरकारी किनेर खाने बानी परेका यहाँका मानिसहरूले तरकारी किन्नको […]
बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानु पर्छः राष्ट्रपति भण्डारी

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी छन्। महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताएकी हुन्। जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको बताइन् । प्रदेश २ को नदी कटान […]
रामदेवका पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पतञ्जली नेपालले स्थापना गरेको दुई टेलिभिजनबारे अनुसन्धान सुरु गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार काठमाडौंको मण्डिखाटारस्थित ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामक टेलिभिजनको उद्घााटनगरेका थिए। उद्घाटनपछि ती २ टेलिभिजनहरू दर्ता नभएको पाइएपछि मन्त्रालयअन्तर्गतको सूचना तथा प्रसारण विभागले अनुसन्धान सुरु गरेको छ। योग गुरु रामदेव सो टेलिभिजन उद्घाटनका लागि […]
उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् : चर्चा पहिले, डिपिआर अहिले

गलकोट । सम्भाव्यता अध्ययन गरेको दुई वर्षपछि बागलुङमा निर्माण हुने भनिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाउन थालिएको छ । आयोजनाको निर्माणको चर्चा २०६१ सालदेखि भए पनि बल्ल आएर डिपिआर थालिएको छ । सम्भाव्यता अध्ययन सम्पन्न पश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहिद वहिद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर काम थालेको […]
जलिरहेको आगोमा खुर्सानीको धुवाँको बास्ना लिदै तपस्यामा तान्त्रिक बाबा

महेश सिंह लहान ५, मंसिर – सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर – ५ ,६ चिकना भोक्राहा स्थित रहेको कमला नदिको छेउमा एक तान्त्रिक बाबाले झण्डा मेलाको आयोजना गरी तपस्यामा लिन छन्।२०७८ मंसिर ३ गते देखि ८ गते सम्म ६ दिनका लागि उक्त तान्त्रिक बाबा द्वारा महावीर झण्डा मेला कमला निवासमा आयोजना गरिएको तान्त्रिक बाबाले पत्रकार […]
इन्टरपोलको महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक थापा टर्की प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री टर्की प्रस्थान गरेका छन् । टर्कीको ईस्तानबुलमा मंसिर ७ देखी ९ गतेसम्म सञ्चालन हुने इन्टरपोलको ८९ औं महासभामा सहभागी हुन आईजीपी थापा आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् । इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो नेपाल प्रमुखसमेत रहेका प्रहरी महानिरीक्षक थापासँगै महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी […]
पत्रकार महासंघको चेतावनी : राजनीतिक दलको विभिन्न तहमा उम्मेदवार भए सदस्यता खारेज हुनसक्छ

काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघका विभिन्न तहका पदाधिकारी, सदस्य तथा साधारण सदस्यहरू राजनीतिक दलका विभिन्न तहमा उम्मेदवार र प्रतिनिधि आवद्ध बनेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन पुरीले आइतबार जारी गरेको विज्ञप्तिमा प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीहरूमा अहिले धमाधम चुनाव वा प्रतिनिधि चयन भैरहेको अवस्थामा समाजका विभिन्न क्षेत्रबाट […]
