शिक्षा क्षेत्रमा सरकारले पर्याप्त मात्रामा बजेट नदिँदा सामुदायिक विद्यालयहरुले शुल्क उठाउन बाध्य

भरतपुर । शिक्षा क्षेत्रमा सरकारले पर्याप्त मात्रामा बजेट नदिँदा सामुदायिक विद्यालयहरुले शुल्क उठाउन बाध्य भएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले शुक्रबार गरेको अन्तरक्रिया कार्यक्रममा सरोकार निकायहरुले शिक्षामा बजेट बढाउन सरकारको ध्यानाकर्षण गरेका छन् । उनीहरुले शिक्षामा पर्याप्त बजेट नहुँदा सामुदायिक विद्यालयहरुले शुल्क उठाउन बाध्य भएको बताए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल […]
परीक्षा बोर्डको अध्यक्षका लागि पाँचजना संक्षिप्त सूचीमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँचजनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा.डा. घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा. महानन्द चालिसे, डा. महाश्रम शर्मा र प्रा डा. शोभाखर कँडेललाई सो सूचीमा राखिएको छ। सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका […]
नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ कलेजलाई निर्देशन

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै शैक्षिक सत्र २०७८/०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको हो । ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन […]
त्रिविमा खुला प्रतिस्पर्धाबाट शिक्षक नियुक्तिको माग गर्दै संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई आन्तरिक प्रतिस्पर्धाबाटै स्थायी गर्ने निर्णयलाई सच्याउन माग गर्दै संयुक्त विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुसहित सात विद्यार्थी संगठनका शीर्ष नेताहरुले मंगलबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् । ज्ञापन पत्रमा विश्वविद्यालय जस्तो […]
शिक्षा समिति सप्तरीद्वारा थाल्यो विद्यालयको छड्के अनुगमन

राजविराज । सरकारी विद्यालयको अवस्था खस्किदैं गएको पाइएपछि शिक्षा समिति, सप्तरीले विद्यालयको छड्के अनुगमन शुरु गरेको छ । शिक्षक ढिलोगरी आउने टिफिनमै छुट्टी दिने, नाम दर्ता अनुसारको बालबालिका नआउने, शिक्षक आएपनि नपढाउनेजस्ता समस्या देखिएपछि समितिका पदाधिकारीले सोमबारदेखि विद्यालयको अनुगमन शुरु गरेका हुन् । जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, शिक्षा […]
कक्षा १२ को प्रमाण पत्र स्कुलमै पाइने, बोर्ड धाउन नपर्ने

काठमाडौ । कक्षा १२ पास भएका विद्यार्थीहरूले प्रमाणपत्र सम्बन्धित विद्यालयबाटै लिन सक्ने भएका छन् । यसअघि राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने व्यवस्था थियो । कोरोना महामारी बढेको र बोर्डमा भिडभाड हुने भएकोले यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । बोर्डले आफ्ना क्षेत्रीय कार्यालयबाट यसअघि ट्रान्सक्रिप्ट, […]
खच्किएकाे शिक्षाकाे केन्द्र श्री कालिञ्चाेक माध्यमिक बिद्यालय, वास्तविकता बुझाउनकाे सट्टा गैर जिम्मेवार बने अध्यक्ष

दोलखा । नेपालको शिक्षा क्षेत्रमा भएको अनियमितता र राजनैतिक घुसपैठको पराकाष्ट चुलिएको सर्वबिबित नै छ । यसैको एउटा नमुना बन्न पुगेको छ बिगु गाउँपालिका – ८ स्थित श्री आलिन्चोक माध्यमिक बिद्यालय । एकै हातको औँलाहरु त समान हुन्न तर यो प्राकृतिक नियम हो भने बिद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु पनि समान स्मरण शक्ति भएका हुन्न, यो […]
जुम्लामा एमबीबीएस पढाइ सुरु

काठमाडौं । कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन । स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह ( एमबीबीएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो । सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं […]
कीर्तिपुर, कोहलपुरपछि सप्तरीमा खुल्यो एपिएफ स्कुल

राजबिराज । काठमाडौंको कीर्तिपुर र बाँके जिल्लाको कोहलपुरपछि प्रदेश १ र २ का लागि सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार एपिएफ स्कुल उद्घाटन भएको छ। सप्तरीको शम्भुनाथ नगरपालिका–११ लहरनियास्थित नवनिर्मित छात्रावाससहितको विद्यालय भवनको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आइतबार एक समारोहबीच उद्घाटन गरेका हुन् । राजधानी बाहिर प्रदेश १ र २ लाई पायक पर्ने गरी विद्यालय सञ्चालन […]
कक्षा १२ को ग्रेडवृद्धि परीक्षा माघ २ र ३ गते सञ्चालन गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यहि माघ २ र ३ गते सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले गत शुक्रबार सार्वजनिक गरेको नतिजामा कम जीपीए प्राप्त गरेका विद्यार्थीले ग्रेडवृद्घि (पूरक) परीक्षा दिन पाउने भएका हुन् । परीक्षा दिउँसो ११ बजेदेखि दुई बजेसम्म सञ्चालन गर्ने भएको छ । रजिष्ट्रेसन नम्बरको सुरुको […]
