हनुमानगर माबिमा नयाँ समिति गठन: पुर्व अध्यक्ष असन्तुष्ट

महेश सिंह सिरहा । सिरहाको लहान नगरपालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिद्यालय गौछाडीमा नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन गरेको छ। सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र जनप्रतिनिधि हेमन्त यादव, एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा स्थानीय नेता सत्यनारायण यादव र केहि अभिभावक बुद्धिजिबि नागरिक समाज, जिल्ला शिक्षा कार्यालय सिरहाबाट खटीएको प्रतिनिधीको रोहबरमा बसेको […]

कक्षा १२ को रिजल्ट लिष्टमा सिम्बोल नम्बर भेटाईनन : शान्ता चौधरी

काठमाडौ । नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर […]

नायिका करिश्मा मानन्धरले पास गरिन कक्षा १२

काठमाडौ । नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा उत्तीर्ण गरेकी छिन् । शुक्रबार प्रकाशित नतिजा अनुसार उनले ए प्लस ग्रेड ल्याएर परीक्षा उत्तीर्ण गरेकी हुन् । राष्ट्रिय परीक्षा बोर्डले गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा प्रकाशित भएको थियो । नायिका मानन्धरले गोदावरीस्थित किटिनी माविबाट कक्षा १२ को परीक्षा दिएकी […]

जनता डाेमी चौधरी उच्च माध्यामिक बिद्यालय पोखरभिनडाद्वारा बिदाई कार्यक्रम सम्पन्न

महेश सिंह सिरहा । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका अन्तर्गत पर्ने श्री जनता डाेमी चौधरी उच्च माद्यामिक बिद्यालय तथा प्राबिधिक धारका सिभिल अध्ययन गर्ने विद्यार्थीद्वारा फेर्वेल तथा बिदाई कार्यक्रम भब्य रूपमा सम्पन्न गरेको छ। विद्यार्थीहरुलाई हौसला प्रदान गर्न सरकारी बिद्यालयहरु मध्ये उक्त बिद्यालयले कार्यक्रमको आयोजना गरेको थियो। बिद्यालयका प्रधानाध्यापक पशुपति साहको अध्यक्षतामा कार्यक्रम भएको थियो भने […]

कक्षा १२ को नतिजा आज सार्वजनिक गरिदै

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा आज (शुक्रबार) सार्वजनिक गर्ने तयारी गरेको छ । गत भदौ ३० देखि असोजको ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको हो । बोर्डका अनुसार बिहीबार बसेको बैठकमा नतिजाको डेमो तथा एक्पेल भए/नभएको हेरिएको थियो । बिहीबारको बोर्ड बैठकमा त्रुटि नदेखिएपछि शुक्रबार […]

लहान गोविन्दपुर लेखनाथ माविमा साईकल वितरण कार्यक्रम सम्पन्न

विसुन देव सरदार लहान । सिरहाको लहान नगरपालिका वडा नम्बर -२४ गोविन्दपुरमा आज साइकल वितरण गरिएको छ। “बेटी बचाउ बेटी पढाउ” कार्यक्रम अन्तर्गत सो साइकल वितरण गरिएको हो । लहान २४ स्थित लेखनाथ माध्यमिक विद्यालयद्वारा आयोजित सो साइकल वितरण कार्यक्रममा गोविन्दपुर महलनमाका २५ जना छात्राहरुलाई साईकल प्रदान गरिएको छ । ८ कक्षा उतीर्ण गरिका हाल […]

कक्षा ११ को रजिष्ट्रेशन फाराम खुल्यो काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८/७९ मा भर्ना भएका विद्यार्थीहरुका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम र एसईई ग्रेडसिटको प्रतिलिपी बुझाइ सक्नुपर्नेछ । बोर्डले ४०० फाराम शुल्क तोकेको छ भने फाराम बुझाउन नसक्ने विद्यार्थीको लागि दोब्बर शुल्क तिरेर पुस मसान्तभित्र बुझाउन सकिने जनाएको छ । यस्तै सम्बन्धित विद्यालयले माघ ७ गतेभित्र बैंक भौचर र रजिष्ट्रेशन बोर्डको सम्बन्धित कार्यालयमा बुझाइ सक्नुपर्नेछ । विज्ञप्ति

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन आवेदन फाराम खुला गरेको छ । शैक्षिक सत्र २०७८/७९ मा भर्ना भएका विद्यार्थीहरुका लागि फाराम खुला गरिएको हो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आगामी पुस २१ गतेसम्म आवेदन फाराम बापतको रकम र एसईई ग्रेडसिटको प्रतिलिपी बुझाइ सक्नुपर्नेछ । बोर्डले ४०० फाराम शुल्क तोकेको छ भने […]

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्साको छैठो अधिवेशनबाट व्यहुत र अग्रवाल चयन

वीरगंज । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ पर्साको छैठो अधिवेशन होटल भिसुवामा सम्पन्न भएको छ । उक्त अधिवेशनको प्रमुख अतिथिमा गोपाल खेतान रहनु भएको थियो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ पर्साको छैठौं अधिवेशनबाट सर्व सहमतिले नयाँ कार्य समिति गठन भएको छ । अध्यक्षमा लक्ष्मी पुस्तकका रोहित व्याहुत तथा उपाध्यक्ष एसएसपि पुस्तकका श्याम […]

शिक्षालाई प्रविधिमैत्री बनाउदै लैजानुपर्छ : शिक्षा मन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षालाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने बताएका छन् । शनिबार सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको १४ औँ साधारण सभा तथा ७ अौँ केन्द्रीय अधिवेशनमा मन्त्री पौडेलले प्रविधिको क्षेत्रमा देशले फड्को मार्दै गइरहेको भन्दै शिक्षालाई प्रविधिमैत्री बनाउनु आवश्यक रहेको बताए । शिक्षण संस्थाले बालबालिकालाई प्रविधिसँग जोड्दै लैजानुपर्नेमा जोड दिँदै […]

सखुवानान्कारकट्टी गाउँपालीकामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

महेश सिंह सिरहा लहान ३ मंसिर – सिरहाको सखुवानान्कारकट्टी गाउँपालीकाको शांन्तिनगर बजार कार्तिक पुर्णिामा मेलाको आयोजना संगै शान्तीनगर बिकास समितिको सातौ जनमोत्सव २०७८को पुनित उपलक्षमा सखुवानान्कारकट्टी गाउँपालीकाद्वारा संचालीत अन्तर मा.बि. स्तरीय हाजिरीजवाफ प्रतियोगिताको भब्य आयोजना गरेको थियो। बजार ब्यबस्थापन समितिको अध्यक्ष राम नारायण यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथीमा सिरहा क्षेत्र नम्बर […]