पाल्पामा बिहेभोजले बिरामी परेकाहरूको उपचार गर्न गाउँमा खटिए स्वास्थ्यकर्मी

पाल्पा, मंसिर २१ । पाल्पामा बिहेभोज खाएपछि बिरामी परेका पाल्पाको बगनासलकाली गाउँपालिका – १, चिर्तुङधारा घोरबन्दाका बिरामीको उपचारका लागि बुधबार पनि बगनासकाली गाउँपालिकाका स्वास्थ्यकर्मी घरघरमा खटिएका छन् । सामान्य अवस्थाका बाहेक अधिकांशमा पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने, वाकवाकी लाग्ने समस्या कायमै भएकाले थप स्वास्थ्यकर्मी र थप औषधिसहित टोलबस्तीमा खटिएको बगनासकाली गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मणिराम […]

झापामा चार महिनामा ३७ जना एचआईभी एड्स संक्रमित

बनियानी, मंसिर १५ । झापामा चार महिनाको अवधिमा ३७ एचआईभी एड्स संक्रमित थपिएका छन् । यस वर्षको साउनदेखि कात्तिकसम्ममा सो संख्यामा एचआईभी एड्स संक्रमित थपिएका हुन् । स्वास्थ्य कार्यालय झापाका एचआईभी एड्स फोकल पर्सन वीरेन्द्र दासका अनुसार दमकस्थित दमक अस्पतालमार्फत औषधि सेवन गर्ने गरी ११ तथा प्रादेशिक अस्पताल भद्रपुरमार्फत औषधि सेवन गर्नेगरी २६ एचआईभी संक्रमित […]

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन

काठमाडौं, कात्तिक ३ । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ । भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन हो । एकदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हिजो देशभरका बालबालिकालाई औषधि खुवाइएको भए पनि छुटेकालाई आज पनि औषधि खुवाइने भएको हो । […]

सत्यमोहन जोशीको स्वास्थ्यमा केही सुधार

काठमाडौं, असोज २७ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ । उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा हुनुभएको छ । “उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने […]

थप ४४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २५ । पछिल्लो २४ घण्टामा देशभर थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार २२२ वटा नमूना परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको ५७५ पुगेको मन्त्रालयले जनाएको […]

कांग्रेस महामन्त्री शर्मा अस्पताल भर्ना

काठमाडौं । मिर्गौलामा पत्थरी देखिएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अस्पताल भर्ना भएका छन् । शनिबार उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका हुन्। महामन्त्री शर्माको आइतबार (आज) बिहान ११ बजे शल्यक्रिया हुने उनको परिवारिक स्रोतले जनाएको छ। चिकित्सकले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

ह्वात्तै बढे डेंगुका बिरामी, टेकु अस्पतालको प्यासेजमै राखेर उपचार

काठमाडौँ, भदौ २१ । डेंगुको संक्रमण बढेसँगै राजधानीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको चाँप अत्यधिक बढ्न थालेको छ । अस्पतालमा दैनिक आइरहेका बिरामीमध्ये करिब ९० प्रतिशत डेंगुका बिरामी हुने गरेको अस्पतालले जनाएको छ । मनसुन सुरू भएसँगै राजधानीमा डेंगुको संक्रमण बढ्न थालेको हो । बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी बढाएर वार्ड […]

नि:शुल्क स्वास्थ्य शिविरको आयोजना

पर्सा, १७ भाद्र । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया -२ को आयोजनामा वीरगन्ज महानगरपालिका – २ मा नि:शुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। सामुदायिक सेवा केन्द्रका अध्यक्ष ग्यासुदिन ठकुराइको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा […]

पूर्वाञ्चल क्यान्सर अस्पतालद्वारा ‘पेट सिटीस्क्यान’ सेवा सुरु

विर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ । यो सेवा थालनी भएसँगै क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्नेका अवस्थामा कमी आउने जनाइएको छ । दुई वर्षअघि अस्पातालले ‘पेट सिटी स्क्यान’ उपकरण ल्याए पनि सरकारले रेडियोधर्मीसम्बन्धी ऐन, नियम नबनाएका कारणले सञ्चालन आउन सकेको थिएन । अस्पतालका […]

थपिए ९३४ जना कोरोना संक्रमित, एकको मृत्यु

काठमाडौं, साउन २३ । पछिल्लो २४ घण्टामा देशभर ९३४ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सो अवधिमा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५३५१ नमुमा परीक्षण गरिएकोमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । २८६२ आरटी पीसीआर नमुनामा ४९८ र २४८९ एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा […]